प्रमुख समाचार


नयाँ सरकार आएपछि ८० जनप्रतिनिधि पक्राउ १९ कार्तिक २०७६, मंगलवार ०२:३९

काठमाण्डौं, कार्तिक १९ । स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको साढे दुई वर्षको अवधिमा प्रहरीले ८० जना प्रतिनिधिलाई पक्राउ गरेको छ । जनताको सेवामा खटिने वाचासहित चुनाव जितेका जनप्रतिनिधि एकपछि अर्को अपराधमा मुछिँदै..

पुरा पढ्नुहोस् »

भानुको चितुवा भगाउन देवी पुजा, रोकिएन चितुवा आतंक १९ कार्तिक २०७६, मंगलवार ०२:३४

तनहुँ, कार्तिक १९ । तनहुँको भानुमा एकपछि अर्को गर्दै चितुवाले बालबालिकाको ज्यान लिन थालेपछि तनहुँ प्रशासनले नरभक्षी चितुवा मार्ने आदेश दियो तर पनि चितुवा आतंक रोकिएन । गाउँमा शसस्त्र प्रहरी, नपाल प्रहरी लगायतका सुरक्षा निकाय र स्थानीय..

पुरा पढ्नुहोस् »

सम्पत्ति शुद्धिकरणको छानबिनमा पनि तानिए अफताब आलम १८ कार्तिक २०७६, सोमबार १३:००

  काठमाडौं, कार्तिक १८ । सांसद मोहम्मद अफताब आलमविरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानविन शुरु गरेको छ । एक दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोगमा पक्राउ परेका आलमविरुद्ध सोमबारदेखि नै..

पुरा पढ्नुहोस् »

महरा पुर्पक्षका लागि जेल चलान १८ कार्तिक २०७६, सोमबार ११:२८

काठमाण्डौं, कार्तिक १८ । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतले उनलाई डिल्लीबजार कारागारको..

पुरा पढ्नुहोस् »

कास्कीका प्यासी प्रदेश १ को प्रमुख, गण्डकीमा अमिक शेरचन १८ कार्तिक २०७६, सोमबार ११:१४

पोखरा, कार्तिक १८ । सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो । बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को..

पुरा पढ्नुहोस् »

वडाध्यक्ष घर्ती नेकपामा प्रवेश १८ कार्तिक २०७६, सोमबार ०२:१८

बागलुङ, कार्तिक १८ । ढोरपाटन नगरपालिका–३ का वडाध्यक्ष हेमेन्द्र घर्ती सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । घर्ती देशभक्त जनगणतान्त्रिक मोर्चाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । घर्तीसहित मोर्चाका नेता, कार्यकर्ता..

पुरा पढ्नुहोस् »

राष्ट्रपतिको खतरनाक कदम, पदमुक्त असंवैधानिकः प्रदेश प्रमुख १८ कार्तिक २०७६, सोमबार ०२:०५

पोखरा, कार्तिक १८ । सरकारको सिफारिसमा आइतबार साँझ सातै प्रदेशका प्रदेश प्रमुखहरु पदमुक्त भए । अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुको अकस्मात र आकस्मिक पदमुक्त हुँदा गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख बाबुराम कुँवरले संविधान..

पुरा पढ्नुहोस् »

म्याग्दीमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु १७ कार्तिक २०७६, आईतवार १४:२४

बेनी, कार्तिक १७ । म्याग्दीको मालिका गाउँपालिका ७ बिममा आइतबार साँझ बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दरवाङ बजारदेखि बिम जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस लुरवाङको गलघण्टी भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ..

पुरा पढ्नुहोस् »

नेकपाको उम्मेदवार टुंगियोः कास्कीमा विद्या उठ्ने, बागलुङमा जनमोर्चालाई सघाउने १७ कार्तिक २०७६, आईतवार १३:४३

पोखरा, कार्तिक १७ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मङ्सिर १४ को उपनिर्वाचनको उमेदवार तय गरेको छ । प्रतिनिधिसभातर्फ निर्वाचन हुने कास्की–२ का विद्या भट्टराई र प्रदेशसभातर्फ निर्वाचन हुने भक्तपुर–१ (क)मा देवीप्रसाद ढकाल र दाङ–३ (ख)मा..

पुरा पढ्नुहोस् »

सरकारले प्रदेश प्रमुख हटाएसँगै गण्डकीमा प्यासीको चर्चा १७ कार्तिक २०७६, आईतवार १२:५९

पोखरा, कार्तिक १७ । मन्त्रीपरिषद्को सिफारिसबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन् । सरकारको निर्णय बाहिरिन नपाउँदै गण्डकी प्रदेशको प्रमुखमा नेकपाका पूराना नेता सोमनाथ अधिकारी प्यासीको..

पुरा पढ्नुहोस् »