प्रमुख समाचार


प्रदेश प्रमुख हटाएकोमा काँग्रेसको विरोध १७ कार्तिक २०७६, आईतवार १२:४०

काठमाण्डौं, कार्तिक १७ । सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कडा आपत्ति जनाएको छ । सरकारको उक्त निर्णयका विषयमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार मनपरी निर्णय गरेर द्वन्द्व..

पुरा पढ्नुहोस् »

राप्रपाले कास्की २ मा भण्डारीलाई उठायो १७ कार्तिक २०७६, आईतवार १२:१६

पोखरा, कार्तिक १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर १४ गते तय गरिएको प्रतिनिधिसभा, प्रदेश तथा स्थानीय तहका रिक्त स्थानमा हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय..

पुरा पढ्नुहोस् »

उपनिर्वाचन सुरक्षार्थ संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना हुने १७ कार्तिक २०७६, आईतवार १२:११

  काठमाडौं, कार्तिक १७ । मंसिर १४ गते हुने उपनिर्वाचनमा सुरक्षाका लागि गृहमन्त्रालय र चारैवटा सुरक्षा निकायका प्रतिनिधि रहने गरी संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापन गरिने भएको छ । सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन निर्वाचन..

पुरा पढ्नुहोस् »

सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुख प्रमुखलाई हटायो १७ कार्तिक २०७६, आईतवार ११:५७

काठमाण्डौं, कार्तिक १६ । केपी शर्मा ओली नेतृत्वको सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनीहरुलाई हटाउने निर्णय गरेको हो । यो निर्णयसँगै प्रदेश १ का प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङ, २..

पुरा पढ्नुहोस् »

पोखराको विरौटामा पनि शंकास्पद बस्तु भेटियो १७ कार्तिक २०७६, आईतवार ०७:३५

पोखरा, कार्तिक १६ । पोखराको विरौटामा पनि शंकास्पद बस्तु भेटिएको छ । तालचोकमा भेटिएको शंकास्पद बस्तु डिस्पोज गरेर फर्किएको डिस्पोजल टोली विरौटा पुगेको छ । विरौटाको सञ्चयकोष भवन अगाडी मुख्य सडकमै शंकास्पद बस्तु भेटिएको हो । तालचोकमा भेटिएको..

पुरा पढ्नुहोस् »

कास्की काँग्रेस सभापतिको चेतावनीः ‘बाहिरको उम्मेदवार पठाए फर्कादिन्छौं’ १७ कार्तिक २०७६, आईतवार ०७:१८

पोखरा, कार्तिक १६ । निर्वाचन क्षेत्र बाहिरका उम्मेदवार दिए फर्कादिने कास्की काँग्रेसका सभापति कृष्ण केसीले चेतावनी दिएका छन् । निर्वाचन क्षेत्र कोरेपछि त्यहीँका कार्यकर्ताले अवसर पाउनुपर्ने भन्दै उनले बाहिरको उम्मेदवार नपठाउन पार्टीसँग..

पुरा पढ्नुहोस् »

कास्की २ मा समाजवादी पार्टीले धर्मराजलाई उठाउने १७ कार्तिक २०७६, आईतवार ०६:४९

पोखरा, कार्तिक १६ । बाबुराम भट्टराई तथा उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले उपनिर्वाचनका लागि उम्मेदवार छनोट गरेको छ । समाजवादी पार्टीको सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभासहितका रिक्त स्थानका लागि उम्मेदवार छनोट गरेको हो..

पुरा पढ्नुहोस् »

ब्रेकिङ न्यूजः पोखराको तालचोकमा शंकास्पद बस्तु भेटियो १७ कार्तिक २०७६, आईतवार ०५:०५

पोखरा, कार्तिक १६ । पोखराको तालचोकमा शंकास्पद बस्तु फेला परेको छ । चोकमै रातो टालोमा पोको पारेर टेपले बाँधेको अवस्थामा शंकास्पद बस्तु भेटिएको हो । शंकास्पद बस्तु कसले राखेको भन्ने एकिन छैन । नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल तर्फ जाँदै छ..

पुरा पढ्नुहोस् »

दुर्घटनामा पोखराका प्रकाश गम्भीर घाइते १७ कार्तिक २०७६, आईतवार ०२:०७

पोखरा, कार्तिक १७ । तनहुँको बन्दीपुरमा उईगर र मोटरसाईकल ठोकिँदा एकजना गम्भीर घाईते भएका छन् । लु १ ज ३२५९ नम्बरको उईङगर र बा ७८ प ८६३१ नम्बरको मोटरसाईकल आपसमा ठोकिँदा मोटरसाईकल चालक पोखरा १७ का ३४ बर्षिय प्रकाश केसी घाइते भएका हुन् । उनको..

पुरा पढ्नुहोस् »

उपनिर्वाचनमा दलको अलमलः ठूला दललाई उम्मेदवार छान्नै हम्मे, साना कुर्दै १७ कार्तिक २०७६, आईतवार ०१:५५

काठमाण्डौं, कार्तिक १७ । उपनिर्वाचनका लागि ठूला दललाई उम्मेदवार छान्नै सकस देखिएको छ । जिल्ला तह हुँदै केन्द्रमा सिफारिस भएर आएका उम्मेदवारका नाम धेरै भएपछि दलहरूलाई उम्मेदवारबारे निर्णय लिन सकस हुँदै आएको हो । १४ मंसिरमा प्रतिनिधिसभा,..

पुरा पढ्नुहोस् »