नयाँ सरकार आएपछि ८० जनप्रतिनिधि पक्राउ १९ कार्तिक २०७६, मंगलवार ०२:३९
काठमाण्डौं, कार्तिक १९ । स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको साढे दुई वर्षको अवधिमा प्रहरीले ८० जना प्रतिनिधिलाई पक्राउ गरेको छ । जनताको सेवामा खटिने वाचासहित चुनाव जितेका जनप्रतिनिधि एकपछि अर्को अपराधमा मुछिँदै..
पुरा पढ्नुहोस् »