प्रमुख समाचार


पोखरा अन्तराष्ट्रिय विमानस्थलः डेढ सय रोपनी जमिन अधिग्रहण गरिने १० मंसिर २०७६, मंगलवार ०९:४१

प्रकाश ढकाल पोखरा, मंसिर १० । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलका लागि झण्डै डेढ सय रोपनी जग्गा अधिग्रहण गर्न लागिएको छ । इन्स्ट्रुमेण्ट ल्याण्डिङ सिस्टम (आइएलएस) राख्नका लागि जग्गा अपुग हुने भएपछि तेश्रो पटक १ सय ४८ रोपनी..

पुरा पढ्नुहोस् »

ओलिले भनेः प्रचण्डभन्दा म सिनियर १० मंसिर २०७६, मंगलवार ०९:२२

काठमाण्डौं, मंसिर १० । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डभन्दा आफू सिनियर रहेको दावी गरेका छन् । केहीदिन अघि भएको नेकपा सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्ष र ओलीलाई प्रधानमन्त्रीको जिम्मेवारी..

पुरा पढ्नुहोस् »

गोरखाका ३ सडक कालोपत्रे हुँदै, नामजुङसम्म पीच गर्न ३४ करोड लाग्ने ९ मंसिर २०७६, सोमबार १५:०९

गोरखा, मंसिर ९ । गोरखाका ३ सडक एकैसाथ कालोपत्रे हुने भएको छ । सदरमुकाम बाहिर खासै कालोपत्रे सडक नभएको गोरखाका मुख्य सडकहरु अव कालोपत्रे हुन लागेको हो । ढुंगागाडे–बुंकोट–नामजुङ–घैरुङ–मनकामना सडक, अजिरकोट गाऊँपालिकाको ढोडेनी भच्चेक सडक तथा..

पुरा पढ्नुहोस् »

मुलकले कम्युनिष्ट अतिवाद र अधिनायकवाद थेग्न सक्दैन् : नेता सिंह ९ मंसिर २०७६, सोमबार १२:५९

  पोखरा, मंसिर ९ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले फेरि पनि कम्युनिष्टले नै चुनाव जिते मुलुक भड्खारोमा गएर जाकिने बताएका छन् । कम्युनिष्ट अतिवाद र अधिनायकवाद अब थेग्न नसक्ने भन्दै उनले मुलुकलाई त्यसबाट मुक्त गर्न कांग्रेसलाई..

पुरा पढ्नुहोस् »

उपनिर्वाचनका लागि सवारी व्यवस्थापन ९ मंसिर २०७६, सोमबार १२:२०

  काठमाडौं, मंसिर ९ । निर्वाचन आयोगले उपनिर्वाचन, २०७६ को सवारी आवागमन व्यवस्थापन योजना स्वीकृत गरेको छ । प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यका लागि यही मंसिर १४ गते उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा बिहान ५ बजेदेखि साँझ ७..

पुरा पढ्नुहोस् »

काँग्रेस प्रबक्ता शर्माको सरकारलाई चुनौतिः ३ दिनमा नेपालको नक्सा सार्वजनिक गर्नुस् ९ मंसिर २०७६, सोमबार ०८:१९

पोखरा, मंसिर ९ । कास्कीमा हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि केन्द्रीय नेताहरु यतिबेला पोखरा केन्द्रित छन् । यही माहौलमा चुलिएको छ, भारतले निकालेको नयाँ राजनीतिक नक्सा । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेत समेटेर भारतले आफ्नो नक्सा..

पुरा पढ्नुहोस् »

सत्ताको चास्नी एउटैलाई चाखिरहन दिनुहुँदैनः भट्टराई ९ मंसिर २०७६, सोमबार ०२:३३

पोखरा, मंसिर ९ । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एक पटक गरेको क्रान्तिले बर्षौंसम्म ब्याज खाने दिन सकिएको बताए । नेकपा सरकारप्रति लक्षित गर्दै उनले समयानुकुल काम नगर्ने पार्टीलाई भोट नदिन आग्रह गरे । ‘एकचोटी..

पुरा पढ्नुहोस् »

पोखरा ३३ का वडाध्यक्षको गाडीमा विस्फोट ९ मंसिर २०७६, सोमबार ०२:०८

पोखरा, मंसिर ९ । पोखरा ३३ नम्बर वडाका वडाध्यक्ष शिव आचार्यको गाडीमा बम पड््काईएको छ । ग २ च ४२६ नम्बरको हाईलक्स गाडीमा बम पड्काईएको हो । वडाध्यक्षको घरम पार्किङमा राखिएको बेला बम विस्फोट गरिएको वडाध्यक्ष आचार्यले बताए । बम पड्किएपछि गाडीको..

पुरा पढ्नुहोस् »

भ्रमको जवाफ जनमतले दिन्छौं : विद्या ८ मंसिर २०७६, आईतवार १३:२०

  पोखरा, मंसिर ८ । नेकपा कस्की २ की उम्मेदवार विद्या भट्टराई अधिकारीले विपक्षीले आफू र आफ्नो दलमाथि लगाएका आरोपको जवाफ जनमतले दिने बताएकी छन् । उनले स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको नेतृत्वकर्ता नेकपाले..

पुरा पढ्नुहोस् »

जनतालाई सही व्यक्ति छान्ने अवसर छ : डा. रिजाल ८ मंसिर २०७६, आईतवार १२:५८

  पोखरा, मंसिर ८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कास्कीका चुनावी कमाण्डर डा. मिनेन्द्र रिजालले जनतालाई सही व्यक्ति रोज्ने अवसर आएको बताएका छन् । पोखरा महानगरपालिका–२१, ठूलीस्वाँरामा भएको चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता रिजालले..

पुरा पढ्नुहोस् »