प्रमुख समाचार


‘कानुन निर्माणमा विदेशी गैरसरकारी संस्थाको प्रभाव चुनौती बन्न थाल्यो’ २३ मंसिर २०७६, सोमबार १०:४८

  काठमाडौं, मंसिर २३ । प्रतिनिधिसभा अन्तर्गत्को कानुन, न्याय तथा मानअधिकार समितिले प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत पारित गरेको छ । सोमबार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले सामान्य परिमार्जनसहित विधेयक..

पुरा पढ्नुहोस् »

राजनीतिको संरक्षणमा हुने भ्रष्टाचारलाई छुट दिइन्न : रक्षामन्त्री पोखरेल २३ मंसिर २०७६, सोमबार १०:३६

  काठमाडौं, मंसिर २३ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राजनीतिको संरक्षणमा हुने भ्रष्टाचारलाई छुट दिन नहुने बताए । भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसको सन्दर्भमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंमा..

पुरा पढ्नुहोस् »

बसको ठक्करले पोखरामा पैदलयात्रीको मृत्यु २३ मंसिर २०७६, सोमबार ०२:०२

पोखरा, मंसिर २३ । पोखरा महानगरपालिका ९ पृथ्वीचोक स्थित डाँफे होटल नजिकै दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । ग १ ख ८३२८ नम्बरको बसले पैदल यात्री स्याङजा आँधिखोला गाँउपालिका ५ बस्ने ५० बर्षिय राजु नेपालीको मृत्यु भएको हो । बसले ठक्कर दिँदा..

पुरा पढ्नुहोस् »

फेवा किनारका संरचना ६ महिनामा भत्काउन सर्वोच्चको आदेश, २० महिनासम्म सरकारले रेखा पनि लगाएन २३ मंसिर २०७६, सोमबार ०१:५१

पोखरा, मंसिर २३ । फेवाताल किनारबाट ६५ मिटरभित्रका सबै संरचना ६ महिनामा हटाउन सर्वोच्च अदालतले आदेश दिएको २० महिना भएको छ । तर, सरकारले अहिलेसम्म रेखांकनसमेत गरेको छैन । सर्वोच्चको आदेश अवहेलना भएको भन्दै अर्को रिट पनि परेको छ । तर, सरकारले..

पुरा पढ्नुहोस् »

जब हेर्दाहेर्दै युवतीले मुग्लिन पुलबाट हाम फालिन्….. २३ मंसिर २०७६, सोमबार ०१:४२

चितवन, मंसिर २३ । आइतबार दिउँसो २ बजेतिर मुग्लिङ पुल छेवैमा रहेको पुरानो मर्स्याङ्दी फ्रेस फिस होटलबाट एक युवती खोलामा हाम फाल्न लागेको दृश्य देखियो । अन्दाजी १९ वर्षीया युवती पुलको ढिलमा उक्लिएकी थिइन् । र, पानीतिर हेरिरहेकी थिइन्..

पुरा पढ्नुहोस् »

पोखरामा आगलागी, २ मोटरसाईकल र स्कुटर सहित पसल जल्यो २३ मंसिर २०७६, सोमबार ०१:२१

पोखरा, मंसिर २३ । पोखराको नयाँबजारमा एक इलेक्ट्रिक पसलमा आगलागी भएको छ । विद्युत सर्ट हुदाँ आगोलागि भएको प्रहरीले जानकारी दिएको छ । नयाँ बजारको रवि एण्ड शनी पसलमा आगलागि भएको हो । आगलागीबाट ग ११ प ११७५ र ग १७ प ३८१०नम्बरको पल्सर बाईक तथा ग ६ प ३९३३..

पुरा पढ्नुहोस् »

नागरिकता विधेयक अघि बढ्नेमा सत्तारुढ सांसदको आंशका २२ मंसिर २०७६, आईतवार ११:२३

  काठमाडौं, मंसिर २२ । संघीय संसदको आगामी अधिवेशनबाट पनि नागरिकता विधेयक पास हुनेमा सत्तारुढ दलकै सांसदहरुले आशंका व्यक्त गरेका छन् । काठमाडौंमा आइतबार आयोजित नागरिकता विधेयक सम्बन्धी छलफलमा सहभागी सत्तारुढ दलका सांसदहरुले नागरिकता..

पुरा पढ्नुहोस् »

वर्डलिङकको रक्तदानमा ४५ युनिट रगत संकलन  २२ मंसिर २०७६, आईतवार ०८:३४

पोखरा, मंसिर २२ । इन्टरनेट सेवा प्रदायक वर्डलिङक कम्युनिकेशन्स लिमिटेड लेखनाथ सम्पर्क कार्यालयको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित उक्त रक्तदान कार्यक्रममा पोखरा शाखा र मातहतका शाखाका..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेश प्रमुख शेरचनलाई मौलिक बाजा इतिहासमा पनि नभेटिने होकी भन्ने चिन्ता २१ मंसिर २०७६, शनिबार १२:४९

पोखरा २१ मंसिर । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले युवा पुष्तालाई पुरानो बाजाको बारेमा युवा पुष्ताले चासो नलिए मौलिक बाजा ईतिहासमा समेत नभेटिने वताएका छन । पश्चिमी बाजाहरुको प्रभावका कारण नेपाली मौलिक बाजाहरु हराउदै गइरहेको र यसको..

पुरा पढ्नुहोस् »

पत्रकार राना मगर सम्मानित २१ मंसिर २०७६, शनिबार १२:४५

पोखरा २१ मंसिर । किरांत सेवा समाज कास्कीले पत्रकार गिता राना मगरलाई सम्मान गरेको छ । विगत एक दशकदेखी पोखरामा रही हाल एविसी टेलिभिजन पोखरा ब्युरोमा कार्यरत पत्रकार राना मगरले आवाज विहीनहरुको अवाजलाई मिडियामार्फत वुलंद गरेको भन्दै किरांत सेवा..

पुरा पढ्नुहोस् »