प्रमुख समाचार


मुस्ताङमा जम्यो ताल र खोलाको पानी २७ मंसिर २०७६, शुक्रबार ०५:१४

पोखरा, मंसिर २७ । चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ । बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ। चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका १ चराङका खोला र धारामा पानी जमेको..

पुरा पढ्नुहोस् »

अब एकै शिक्षकले सबै विषय पढाउनुपर्ने २७ मंसिर २०७६, शुक्रबार ०२:३०

काठमाण्डौं, मंसिर २७ । कक्षा १–३ मा अध्यापन गर्दै आएका हरेक शिक्षकले आगामी नयाँ शैक्षिक सत्रबाट सबै विषय अध्यापन गर्नुपर्ने छ । हाल पृथक विषयमा विषयगत शिक्षकले अध्यापन गर्ने गरेका छन् । आगामी शैक्षिक सत्रबाट एकीकृत पाठ्यक्रम लागू हुँदैछ ।..

पुरा पढ्नुहोस् »

बिहे गरी अस्ट्रेलिया पठाएकी श्रीमतिले दिईन् फिल्मी शैलीमा धोका, पतिको आत्महत्यापछि प्रहरी खोरमा २७ मंसिर २०७६, शुक्रबार ०२:२३

काठमाण्डौं, मंसिर २७ । हेटौंडाकी रञ्जना मैनाली ३ वर्षअघि माघ महिनामा अस्ट्रेलिया जाने तयारीमा थिइन् । कागजात बनाउने काम सकिएको थियो । त्यहीँ समयमा घरमा विवाहको कुरा चल्यो, उनी विवाह गर्न राजी भइन् । आमा सिर्जना मैनालीले राम्रै केटा पाइएको..

पुरा पढ्नुहोस् »

पौडेल पक्षले काँग्रेस बैठक बहिस्कार गर्यो २७ मंसिर २०७६, शुक्रबार ०२:१२

काठमाण्डौं, मंसिर २७ । कांग्रेसका केन्द्रीय पदाधिकारीसहित सदस्यहरूको कार्यकाल सकिन लाग्दा पनि सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनको कार्यतालिका तय गर्न नमानेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बिहीवार केन्द्रीय कार्यसमिति..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीकोे निवासकै नक्सापास छैन २७ मंसिर २०७६, शुक्रबार ०२:०५

काठमाण्डौं, मंसिर २७ । नयाँ पत्रिका दैनिकमा नक्सापासविना बालुवाटारमा प्रधानमन्त्रीनिवास, सिंहदरबारमा संसद् भवन र भैँसेपाटीमा मन्त्रीनिवास बन्दै गरेको समाचार छ । बालुवाटारमा दुई रोपनी जग्गामा ४० करोड लगानीमा प्रधानमन्त्रीनिवास बन्दै छ,..

पुरा पढ्नुहोस् »

गृहमन्त्री थापासित बेलायती राजदूतको भेट, गृहमन्त्रीले उठाए ब्रिटिस गोरखाका समस्या २५ मंसिर २०७६, बुधबार १०:३४

  काठमाडौं, मंसिर २५ । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का नवनियुक्त राजदूत निकोला पोल्लिटले बुधबार शिष्टाचार भेटवार्ता गरेकी छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय..

पुरा पढ्नुहोस् »

सांसद दवाडी प्राविधिकसँगै फित्ता लिएर सडक नाप्दै २४ मंसिर २०७६, मंगलवार १३:४४

पोखरा, मंसिर २४ । प्रदेश सरकारले बजेट बिनियोजन गरेको सडकको सर्भे गर्न गण्डकी प्रदेशका सांसद प्रकासचन्द्र दवाडी आफै सडकमा खटिएका छन् । चालु आर्थिक बर्ष प्रदेश सरकारले बजेट बिनियोजन गरेको भच्चेक हुदै खरिबोट जाने सडक र सिम्जुङबाट घ्याच्चोक जाने..

पुरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा संघीय संसदको हिउँदे अधिवेशन आह्वान २४ मंसिर २०७६, मंगलवार ११:१९

  काठमाडौं, मंसिर २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो पुस ४ गते संघीय संसदको हिउँदे अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम पुस ४ गते अपराह्न ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान..

पुरा पढ्नुहोस् »

कांग्रेसको महाधिवेशन एक बर्ष सर्छ : महामन्त्री कोइराला २३ मंसिर २०७६, सोमबार ११:३०

  विराटनगर, मंसिर २३ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन एक वर्ष सर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज(सोमबार) पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले उपनिर्वाचनमा देखिएको परिणामबाट पार्टी बलियो..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचन माघ ७ देखि ११ गतेभित्र हुने २३ मंसिर २०७६, सोमबार १०:५५

  काठमाडौं, मंसिर २३ । राष्ट्रियसभाका रिक्त सदस्य पदका लागि आगामी माघ ७ देखि ११ गतेभित्र निर्वाचन हुने भएको छ । राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगद्वारा सोमबार आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार..

पुरा पढ्नुहोस् »