प्रमुख समाचार


पोखरामा ट्याक्सीवालाको दादागिरी, मिटर देखाएर मनपरी भाडा १८ चैत्र २०७४, आईतवार ०१:४३

पोखरा, चैत १८ । पोखरामा मिटरमा ट्याक्सी चलाउन प्रशासनले कडाई गरेपछि यात्रु झनै ठगिएका छन् । यहाँ चल्ने सबै ट्याक्सीमा मिटर राख्न प्रशासनले निर्देशन गरेको छ । तर केहीमात्रै ट्याक्सीवालाले मिटर जडान गरेका छन् । मिटर नजोडेका ट्याक्सीले अझैपनि..

पुरा पढ्नुहोस् »

पोखरामा एसियाकै पहिलो अपाङ्गमैत्री पदमार्ग १८ चैत्र २०७४, आईतवार ००:४९

पोखरा, चैत १८ । नेपाल पर्यटन बोडको अगुवाईमा एसियाकै पहिलो शारीरिक अशक्त मैत्री पदमार्ग पर्यटकिय संचालनमा आएको छ । पर्यटकीय राजधानीको रुपले प्रख्यात कास्कीमा अर्को एउटा नयाँ पर्यटकीय पैदल मार्ग संचालनमा आएको हो । कास्कीको पोखरा महानगरपालिका..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा भूमिनीतिः बाँझो जग्गाको दोब्बर कर १७ चैत्र २०७४, शनिबार ११:५६

पोखरा, चैत १७ । प्रदेश ४ मा जग्गाको खण्डीकरण रोकेर चक्लाबन्दी गर्नुपर्ने आवाज उठ्न थालेको छ । प्रदेश नम्बर ४ को कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ‘प्रदेश ४ को भूमि सम्बन्धी नीति तर्जुमा’ विषयक अन्तरक्रियात्मक गोष्ठीमा सहभागी विज्ञ,..

पुरा पढ्नुहोस् »

बैशाखदेखि बर्दिबास–जयनगर रेल गुड्ने, ५ ठाउँमा रेलमार्ग बनाईंदै (कहाँ-कहाँ सहित) १७ चैत्र २०७४, शनिबार ११:३३

काठमाण्डौं, चैत १७ । भारत सरकारको सहयोगमा नेपालका पाँच स्थानमा रेलमार्ग जोडिने भएको छ । आठ वर्षअघि दुई देशबीच भएको समझदारीअनुसार भारतले रेलमार्ग निर्माण द्रुत गतिमा अघि बढाउने भएको हो । नेपाल र भारतबीच भएको समझदारीअनुसार बर्दिबास–जयनगर ६८..

पुरा पढ्नुहोस् »

नवौं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा १७ चैत्र २०७४, शनिबार ०२:३५

पोखरा, चैत १६ । नवौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७४ तयारी अन्तिम चरणमा पुगेको छ। शुक्रबार हेमजामा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ आलु एक परिकार..

पुरा पढ्नुहोस् »

कच्चा सांसदहरु–कार्यान्वयन नहुँदै नियमावली संशोधन तयारी १७ चैत्र २०७४, शनिबार ०२:०१

पोखरा, चैत १७ । १ महिनाअघि बनेको प्रदेशसभा नियमावली संशोधनको तयारी भएको छ । संसदको कार्यसम्पादनमा समस्या देखिएको भन्दै नियमावली नै परिवर्तन गर्न लागिएको हो । सांसद कृष्णबहादुर थापाको प्रश्तावमा ४ वटा बुँदामा संशोधनको तयारी छ । संसदको बिषयगत..

पुरा पढ्नुहोस् »

पोखरा महानगरबाट लेखनाथ हटाउन एमाले कास्कीको सुझाव १७ चैत्र २०७४, शनिबार ०१:४०

पोखरा, चैत १७ । नेकपा एमाले कास्कीले पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ हटाउन सुझाब दिएको छ । एमाले कास्कीको बिहीबार बसेको बैठकले पोखरा लेखनाथ महानगरपालिका नाम लामो भएको भन्दै लेखनाथ हटाएर पोखरा मात्रै राख्न सुझाब दिएको हो । एमाले..

पुरा पढ्नुहोस् »

काँग्रेस नेता खुमबहादुर खड्काको निधन, को हुन् खड्का (पढ्नुस् विस्तृतमा) १६ चैत्र २०७४, शुक्रबार १६:५२

काठमाण्डौं, चैत १६ । पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा खड्काको निधन भएको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उनको निधन भएको पुष्टि गरेका छन् । अनलाइनखबरसँग कुरा..

पुरा पढ्नुहोस् »

सरकारलाई साक्षी राखेर पोखरामा अवैध क्रसर उद्योग सञ्चालन १५ चैत्र २०७४, बिहीबार ०२:४०

प्रकाश ढकाल पोखरा, चैत १५ । पोखराका विभिन्न वडाहरुमा अहिले नयाँ क्रसर उद्योग सञ्चालनमा आएका छन् । वडा कार्यालय र कर्मचारीको स्विकृतिबाट आवश्यक अध्ययन समेत नगरी चलाईएका यस्ता क्रसर उद्योगप्रति नियमक निकायले ध्यान दिएको छैन । पोखरा १४ को..

पुरा पढ्नुहोस् »

भर्ना शुल्क खारेज गर्न नागरिक समाजको माग १५ चैत्र २०७४, बिहीबार ०२:२३

पोखरा, चैत १५ । शिक्षा क्षेत्रमा भएका विकृतिको अन्त्यका लागि नागरिक समाज पोखराले अग्रसरता देखाएको छ । नागरिक समाज, पोखराले शिक्षा क्षेत्रलाई मर्या्दित बनाउन कास्कीका जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएको छ ।..

पुरा पढ्नुहोस् »