निर्मला हत्या प्रकरणः प्रहरीको ’उल्टो’ भूमिका २८ भाद्र २०७५, बिहीबार ०२:५८
काठमाण्डौं, भदौ २८ । फौजदारी कसुरको अनुसन्धान गर्ने जिम्मेवारी पाएको प्रहरीको मुख्य कर्तव्य अपराधी उम्किन नदिन घटनाको दसी प्रमाण सुरक्षित राख्नु हो । तर, कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा प्रहरीको भूमिका ठीक उल्टो देखिएको..
पुरा पढ्नुहोस् »