प्रमुख समाचार


तक्माका लागि ९ करोडको हीरा, सुन र चाँदी किन्दै सरकार २८ कार्तिक २०७५, बुधबार ०१:४३

काठमाण्डौं, कार्तिक २८ । सरकारले संविधान दिवसका दिन घोषणा गरेको मानपदवी, विभूषणलगायतका तक्माका लागि आवश्यक पर्ने हीरा, सुन र चाँदी किन्न मात्रै राज्यकोषबाट ९ करोड रुपैयाँ खर्च हुने भएको छ । गृह मन्त्रालयले यसका लागि राष्ट्र बैंक र निजी..

पुरा पढ्नुहोस् »

मन्त्रीबाट हटाइएका सुदुरपश्चिमका सांसद सोडारी पार्टीबाट पनि निष्काशित २८ कार्तिक २०७५, बुधबार ०१:३६

धनगढी, कार्तिक २७ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रीबाट हटाइएका दीर्घ बहादुर सोडारीलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको छ । पदमा रहँदा आचरण विपरित काम गरेको..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीको ‘शंकास्पद’ निवास २८ कार्तिक २०७५, बुधबार ०१:२३

काठमाण्डौं, कार्तिक २८ । मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश ३ को राजधानी हेटौँडामा सरकारी निवासमा बस्छन् । संघीय राजधानी काठमाडौंमा उनकै लागि अर्को निवास छ । त्यो पनि सरकारी । त्यसको रङरोगन र सजावट भने एउटा अन्तराष्ट्रिय संस्था (आईएनजीओ) ले..

पुरा पढ्नुहोस् »

नेपालीको ढाड सेक्दै एक्याप-छिर्ने वित्तिकै २ सय, अवैध शुल्क असुली २७ कार्तिक २०७५, मंगलवार १३:०८

पोखरा, कार्तिक २७ । सरकारले संरक्षित क्षेत्रमा प्रवेश गरे वापत नेपालीसँग पनि प्रबेश शुल्क लिने ब्यवस्था गरेपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पनि शुल्क लिन थालेको छ । सरकारले प्रतिब्यक्ति १ सय रुपैयाँका दरले प्रवेश शुल्क लिने नियम बनाएको..

पुरा पढ्नुहोस् »

प्रेमीसँग मिलेर श्रीमानको हत्या, प्रेमी र पत्नी पक्राउ २७ कार्तिक २०७५, मंगलवार ११:२४

मोरङ, कार्तिक २७ । प्रेमीसँग मिलेर एक महिलाले आफ्नै श्रीमानको हत्या गरेको खुलेको छ । प्रेमीसँगको सम्बन्ध श्रीमानले थाहा पाएपछि मोरङको सुनवर्षी नगरपालिका ३ कि ३० बर्षकी फुलमुनी हेमरमले प्रेमी मदन मुर्मुसँग मिलेर ४५ बर्षका पति सोही हेमरमको..

पुरा पढ्नुहोस् »

सरकारले घोषणा गरेका गण्डकी प्रदेशका पर्यटकीय क्षेत्रहरु (कुनकुन परे) २७ कार्तिक २०७५, मंगलवार ११:०७

पोखरा, कार्तिक २७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन प्रवद्र्धन र विकासका लागि नेपालका एक सय पर्यटकीय गन्तव्य घोषणा गरेको छ ।पर्यटन क्षेत्रको विकास तथा सोबाट प्राप्त लाभ जनस्तरमा पु¥याउन पर्यटकीय गन्तव्यहरुको विविधिकरण..

पुरा पढ्नुहोस् »

श्रेया सुनारको हत्यारा पत्ता लगाउने कुकुरलाई उत्कृष्ट अवार्ड २७ कार्तिक २०७५, मंगलवार ०३:३९

पोखरा, कार्तिक २७ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीको चर्को आलोचना भइरहेका बेला १० असोजमा एकाएक एउटा समाचार भाइरल भयो, ‘पोखरामा बालिका बलात्कारपछि हत्या गर्ने अभियुक्त २४ घण्टा नबित्दै पक्राउ..

पुरा पढ्नुहोस् »

इन्जिनियर्स एशोसियनको चुनाव–डेमोक्रेटिक प्यानलको उम्मेदवारी २७ कार्तिक २०७५, मंगलवार ०३:०२

पोखरा, कार्तिक २७ । आउँदो मंसिर २८ गते हुने नेपाल इन्जिनियर्स एशोसियसन गण्डकी प्रदेशको चुनावका लागि डेमोक्रेटिक उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् । चुनावमा दुई प्यानल हुने पक्का भैसकेको छ । काँग्रेस निकट डेमोक्रेटिक र नेकपा निकट..

पुरा पढ्नुहोस् »

चक्लेट र पैसाको लोभ देखाएर ९ बर्षिया बालिकामाथी बलात्कार २७ कार्तिक २०७५, मंगलवार ०२:२६

रुकुम, कार्तिक २७ । रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिकामा एक बालिका बलात्कृत भएकी छन् । गाउँपालिका–८ की ९ वर्षीया एक बालिका बलात्कृत भएको प्रहरीले जानकारी दिएको छ । बालिकालाई सोही ठाउँका १९ वर्षीय सुरेश विकले बलात्कार गरेको जिल्ला प्रहरी..

पुरा पढ्नुहोस् »

बन्दीपुरमा कृत्रिम ताल ! २७ कार्तिक २०७५, मंगलवार ०२:११

तनहूँ, कार्तिक २७ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा कृत्रिम ताल बनाइने भएको छ । पहाडकी रानी नामले परिचित बन्दीपुरको पर्यटन प्रवर्धन गर्न मानवनिर्मित ताल बनाउन लागिएको हो । आपतकालीन पानीको भण्डारण, नौलो मौलिक ताल पार्क एवं बस्ती विस्तार गर्ने..

पुरा पढ्नुहोस् »