प्रमुख समाचार


फूल्नै नपाएको फूलबारी रिसोर्ट, ४ बर्षदेखि बन्द ६ जेष्ठ २०७६, सोमबार ०२:२२

प्रकाश ढकाल पोखरा, जेठ ६ । हजार जनाको क्षमता भएको स्तरीय सेमिनार हल । आफ्नै गल्फ कोर्ष । डेढसय स्विट र डिलक्स रुम । शान्त वातावरणमा यति ठूलो होटल सम्भवतः नेपालमै छ्रैन । पोखराको गहना, पाँचतारे होटल फूलबारी रिसोर्ट ४ बर्षदेखि बन्द छ । लगातार हुने..

पुरा पढ्नुहोस् »

उपत्यकामा साना गाडी चल्न नपाउने, हटाउँदै सरकार ६ जेष्ठ २०७६, सोमबार ०२:१५

काठमाण्डौं, जेठ ६ । काठमाडौँ उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका चक्रपथ र ठूला सवारी साधन गुड्न योग्य सडकबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाउने तयारी गरेको छ । यो..

पुरा पढ्नुहोस् »

ट्रम्पले दिए इरानलाई सिध्याइदिने धम्की ६ जेष्ठ २०७६, सोमबार ०२:०७

एजेन्सी, जेठ ६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सिध्याइदिने धम्की दिएका छन् । उनले अमेरिकालाई नधम्काउन पनि चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘यदि इरान लड्न चाहन्छ भने त्यो इरानको आधिकारिक अन्त..

पुरा पढ्नुहोस् »

मुस्ताङको लोमन्थाङ–माटाको शहरमा पर्यटकीय महोत्सव ६ जेष्ठ २०७६, सोमबार ०१:५३

पोखरा, जेठ ६ । माटाको शहर मुस्ताङको लोमन्थाङको प्रवर्द्धन गर्ने उद्देश्यका साथ यही जेठ १६ देखि १९ गतेसम्म महोत्सव हुने भएको छ । आइतवार आयोजित पत्रकार सम्मेलनमा लोमन्थाङ गाउँपालिकाका प्रशासकीय अधिकृत सुशील अर्यालले लोमन्थाङको पर्यटकीय..

पुरा पढ्नुहोस् »

होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो ५ जेष्ठ २०७६, आईतवार १६:२२

काठमाण्डौं, जेठ ५ । ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो । क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी क्लब पनि छ । प्रायः अर्बपति मातापिताका छोराछोरीहरु फुर्सद मनाउन र पार्टनर..

पुरा पढ्नुहोस् »

पोखरामा डाक्टरले पायल्सको उपचार गर्दा आन्द्रामा प्वाल पर्यो (भिडियाे हेर्नुस) ५ जेष्ठ २०७६, आईतवार १५:२१

पोखरा, जेठ ५ । चिकित्सकको लापरबाहीले बिरामीको ज्यान जोखिममा परेको भन्दै आइतबार पोखरास्थित ‘निदान आयुर्वेद क्लिनिक’ अगाडि बिरामीका आफन्तले प्रदर्शन गरेको छन् । पोखरा महानगरपालिका २ अर्चलबोटका चाम बहादुर पुनले छोरा श्रीप्रसाद पुन (१८) लाई..

पुरा पढ्नुहोस् »

अब मोटरसाइकलको पछाडी बस्नेले पनि हेल्मेट लगाउनुपर्ने ५ जेष्ठ २०७६, आईतवार १४:३०

काठमाण्डौं, जेठ ५ । केही वर्ष अघि मोटरसाइकल पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने अनिवार्य व्यवस्था थियो । काठमाण्डौ, पोखरा लगायतका शहरमा बाइकमा यात्रा गर्दा हेल्मेट लगाउनुपथ्र्यो । तर, पछि यो नियम हट्यो । अब फेरि सोही नियम लागू हुने भएको छ..

पुरा पढ्नुहोस् »

बहिनी जिस्काएको निहुँमा छुरा प्रहार गरी साथीको हत्या ५ जेष्ठ २०७६, आईतवार १४:२२

धनकुटा, जेठ ५ । बहिनी जिस्काएको निहुँमा महालक्ष्मी नगरपालिका–२ का एकजना युवकले आफ्नै साथीको हत्या गरेका छन् । २५ वर्षीय घनेन्द्र लिम्बूले सोही वडा बस्ने २२ वर्षीय सन्तोष लिम्बूको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् । वैशाख पूर्णीमाको..

पुरा पढ्नुहोस् »

जीपको ठक्करले बाबु छोरकै मृत्यु ५ जेष्ठ २०७६, आईतवार ०२:२०

सर्लाही, जेठ ५ । मलङ्गवा–नवलपुर सडकखण्डको हरिपुर–४ हरैया चोकमा जीपको ठक्करबाट बाबु–छोराको मृत्यु भएको छ । नवलपुरबाट मलङ्गवातर्फ आउँदै गरेको बा १९ च २५८८ नं को जीपले ठक्कर दिँदा हरिपुर–४ हरैयाका ४० वर्षीय जैसी राय र उनका १० वर्षीय छोरा..

पुरा पढ्नुहोस् »

नेपाली भूमिमा धावा बोल्दै भारतीयले गरे सडक निर्माण ५ जेष्ठ २०७६, आईतवार ०२:१०

दार्चुला, जेठ ५ । दार्चुलाको जत्तरी ब्याँस गाउँपालिकाको सीमाक्षेत्रमा भारतीय पक्षले निर्माण गरिरहेको सडकले क्षति पुगेको छ । भारतीय पक्षले आफ्नोतर्फ महाकाली नदी किनारैकिनार सडक निर्माण गर्दा नेपालतर्फको बाटोमा क्षति पुगेको हो । सडक..

पुरा पढ्नुहोस् »