१५ करोड लागतमा खुल्यो पोखराको पृथ्वीचोकमा कुन्ती मल ७ जेष्ठ २०७६, मंगलवार ०३:२२
पोखरा, जेठ ६ । पोखराको टड्कारो समस्या बनिसकेको छ पार्किङ । बिशेषगरी शहरको मुख्य चोकहरुमा पार्किङ समस्या जटिल बन्दै गैरहेको छ । पार्किङ समस्याले एकातिर ब्यापार खस्किँदो छ भने अर्कोतिर उपभोक्तालाई मर्का परिरहेको छ । यसैलाई मध्येनजर गर्दै..
पुरा पढ्नुहोस् »