प्रमुख समाचार


Breaking News-त्रिशुलीमा बस खस्यो, ३ जनाको शव भेटियो ५ जेष्ठ २०७६, आईतवार ०१:५७

काठमाण्डौं, जेठ ५ । झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बस त्रिशुली नदीमा खसेको छ । धादिङको गजुरी ६ बाट यात्रुबहाक बस त्रिशुली नदीमा खस्दा हालसम्म ३ जनाको शव भेटिएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जनाएका छन् । हालसम्म..

पुरा पढ्नुहोस् »

न्युरोड क्षेत्रमा स्मार्ट पार्किङ सेवा थाल्न अन्तिम तयारी ५ जेष्ठ २०७६, आईतवार ०१:४६

काठमाण्डौं, जेठ ५ । काठमाडौंको व्यस्त बजार न्युरोड क्षेत्रमा स्मार्ट पार्किङ सेवा शुरु गर्न अन्तिम तयारी भइरहेको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा न्युरोड आसपासका पाँच ठाउँमा आगामी बैशाखदेखि स्मार्ट पार्किङ सेवा शुरु..

पुरा पढ्नुहोस् »

पौडी खेल्नेक्रममा डुबेर दुई जनाको मृत्यु ४ जेष्ठ २०७६, शनिबार १६:१२

रुपन्देही, जेठ ४ । रुपन्देहीमा पौडी खेल्नेक्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । सैनामैना नगरपालिकाका दुई युवकको आज पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । सैनामैनाको वडा नं ३ मा रहेको काली पोखरीमा पौडी खेल्ने क्रममा डुबेर वडा नं ८ का ३२ वर्षीय..

पुरा पढ्नुहोस् »

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते ४ जेष्ठ २०७६, शनिबार १५:४५

कैलाली, जेठ ४ । कैलालीको जानकी गाउँपालिकामा शनिबार मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । अर्का एक जना गम्भिर घाइते भएका छन् । गाउँपालिकाको बेलापुरमा से २ प ४२४६ नम्बरको मोटरसाईकलमा सवार बेलापुरकै ३२ वर्षीय रामनारायण चौधरीको मुत्यु..

पुरा पढ्नुहोस् »

जेठ ६ गते विप्लवको बन्द घोषणा ४ जेष्ठ २०७६, शनिबार १२:०३

धादिङ, जेठ ४ । नेपाल कम्युनिष्ट पार्टीले आगामी जेठ ६ गते धादिङ बन्दको घोषणा गरेको छ । नेपाल कम्युनिष्ट पार्टी धादिङका जिल्ला सेक्रेटरी बुद्धले विज्ञप्ती जारी गर्दै बन्द घोषणा गरेका हुन् । सेक्रेटरी बुद्धले जारी गरेको विज्ञप्तीमा भनिएको छ..

पुरा पढ्नुहोस् »

खेतमा जिउँदै गाडिएको बच्चा कुकुरले भेटाएपछि………. ४ जेष्ठ २०७६, शनिबार ११:५२

एजेन्सी, जेठ ४ । उत्तर थाईल्यान्डमा जिउँदै गाडिएको एउटा नवजात शिशुलाई एउटा कुकुरले उद्धार गरेको छ । पन्ध्र वर्षीया एक स्थानीय किशोरीले बच्चा जन्माएर खेतमा गाडेको प्रहरीले जनाएको छ । पान नोङ खाम गाउँमा रहेको खेतमा पिङ पोङ नाम गरेको सो कुकुर..

पुरा पढ्नुहोस् »

जिल्ला मालपाेतका आधा दर्जन कर्मचारी जेल परे ४ जेष्ठ २०७६, शनिबार ११:४६

बर्दिया, जेठ ४ । बर्दिया जिल्ला मालपोत कार्यालयमा आवश्यकता भन्दा ज्यादैकम कर्मचारी हुदा सेवाग्रहीहरु मर्कामा परेका छन् । भूमि सुधार तथा मालपोत कार्यालयमा ४१ जनाको दरबन्दी रहेपनि श्रेणी बिहीन कर्मचारी बाहेक मालपोत तर्फ ८ जना र भूमिसुधार तर्फ ६..

पुरा पढ्नुहोस् »

अञ्जना हत्या प्रकरणमा ट्वीस्ट–भाइबुहारीसँग असन्तुष्ट थिए उज्वल ४ जेष्ठ २०७६, शनिबार ११:३६

काठमाण्डौं, जेठ ४ । ललितपुरको ढोलाहिटीमा म्यूजिक कम्पोजर उज्वल महतले बुहारीको विभत्स हत्या गरेको घटनामा ट्वीस्ट आएको छ । पारिवारिक पक्षबाट उज्वल मानसिक रोगी भएको दाबी सार्वजनिक भइरहँदा प्रहरी अनुसन्धानले वेग्लै विषय उजागर गरेको हो..

पुरा पढ्नुहोस् »

लागुऔषध काराेवारी समात्न गएकाे पुलिस नै ठगिएपछि…….. ४ जेष्ठ २०७६, शनिबार ०४:०५

बागलुङ, जेठ ४ । सादा पोशाकमा लागुऔषध ओसारपसारमा संलग्नलाई पक्राउ गर्ने उद्देश्यले नक्कली लागुऔषध प्रयोगकर्ता बनेका प्रहरीहरु आँफै ठगिएका छन् । बाग्लुङमा लागुऔषधको प्रयोग भइरहेको जानकारी पाएपछि ओसारपसारमा संलग्नलाई नियन्त्रण गर्न गएका..

पुरा पढ्नुहोस् »

प्रदेश सरकारले ६ दिनमात्रै बिदा दिन पाउने, केन्द्रले लगायो अंकुश ४ जेष्ठ २०७६, शनिबार ०२:४३

काठमाण्डौं, जेठ ४ । प्रदेश सरकारले आफूखुसी सार्वजनिक बिदा दिन थालेपछि संघीय सरकारले बिदामा अंकुश लगाएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी प्रदेश सरकारले बढीमा ६ दिन मात्रै बिदा दिन पाउने व्यवस्था गरेको छ । गृह मन्त्रालयले..

पुरा पढ्नुहोस् »