गण्डकीको श्रमबजार–६० हजार बेरोजगार, अवैध कामदार बढी ४ जेष्ठ २०७६, शनिबार ०२:३४
प्रकाश ढकाल पोखरा, जेठ ४ । गण्डकी प्रदेशमा ६० हजार जनसंख्या मात्रै बेरोजगार रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रिय तथ्यांक विभागले निकालेको प्रतिवेदनले १५ बर्षभन्दा माथिल्लो उमेरका १८ लाख ६८ हजार जनसंख्यामध्ये ६० हजार मात्रै बेरोजगार..
पुरा पढ्नुहोस् »