प्रमुख समाचार


रक्सीको मातमा गाडी चलाएर भारतीयले पोखरामा एकैपटक ३ मोटरसाइकललाई ठक्कर दियो १२ असार २०७६, बिहीबार ०६:०८

पोखरा, असार १२ । पोखराको हल्लनचोकमा (लेकसाइड) भारतीय नम्बर प्लेटको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । बुधबार एच आर (HR 09 L 0009) नम्बर प्लेटको भारतीय गाडीले एकै चोटी तीनओटा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्..

पुरा पढ्नुहोस् »

पोखरा महागनरमा काँग्रेसको तालाबन्दी १२ असार २०७६, बिहीबार ०५:४२

पोखरा, असार १२ । नेपाली काँग्रेसबाट महानगरमा निर्वाचित जनप्रतिनिधिहरुले पोखरा महानगरको कार्यालयमा तालाबन्दी गरिदिएका छन् । बजेटमा विभेद गरेको आरोप लगाउँदै उनीहरु आन्दोलित छन् । बुधबार नगरसभाको अन्तिम समयमा रातो किताव च्यातेर बाहिरिएका..

पुरा पढ्नुहोस् »

सांसद थापाको ब्यंग्य–कुनै जिल्लालाई विकास कार्यक्रममा गोल्ड मेडल, कसैलाई कास्य पाउन पनि हम्मेहम्मे १२ असार २०७६, बिहीबार ०५:३२

पोखरा, असार १२ । गण्डकी प्रदेशसभा सदस्य पियारी थापाले सरकारले बजेट विनियोजनमा भेगीय हिसावले विभेद गरेको आरोप लगाईन् । बुधबार प्रदेशसभामा भौतिक पूर्वाधार विकास मन्त्रालयको विनियोजित बजेटमाथी छलफल गर्दै उनले आफ्नो क्षेत्रमा सरकारले बजेट..

पुरा पढ्नुहोस् »

बजेट खारेज गरेर नयाँ बनाउन नयाँ शक्तिको माग १२ असार २०७६, बिहीबार ०५:०९

पोखरा, असार १२ । सरकारले असार १ गते प्रश्तुत गरेको बजेट बक्तब्य अनुसार विनियोजन विधेयक नआएको भन्दै असार ५ गतेदेखि काँग्रेसले सदनमा अवरोध सिर्जना ग¥यो । काँग्रेसको विरोध हुने भएपछि सभामुखले बैठक बस्नै नदिई दुई पटकसम्म स्थगित गरिदिए । अन्त्यमा..

पुरा पढ्नुहोस् »

पेचिलो बन्दै संसद बैठक–बजेटप्रति सत्तारुढ सांसद नै असन्तुष्ट १२ असार २०७६, बिहीबार ०५:०३

पोखरा, असार १२ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कृष्णबहादुर थापाले अहिलेपनि तोकादेशका भरमा योजना दिने प्रबृत्ति कायम रहेको भन्दै त्यसको अन्त्य हुनुपर्ने माग राखे । बुधबार भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमाथी छलफल..

पुरा पढ्नुहोस् »

३५ करोड रुपाको बजेट १२ असार २०७६, बिहीबार ०४:५७

पोखरा, असार १२ । क्षेत्रफलका हिसावले रुपा गाउँपालिका कास्कीकै सबैभन्दा सानो स्थानीय तह हो । साँघुरो भुगोल भएपछि बजेट पनि स्वतः सानै आकारको हुन्छ । रुपाले आगामी आर्थिक बर्षका लागि ३५ करोड रुपैयाँको बजेट प्रश्तुत गरेको छ । अनुमानित बजेटमध्ये..

पुरा पढ्नुहोस् »

पोखरा महागरको बजेट किताव काँग्रेसले च्यात्यो १२ असार २०७६, बिहीबार ०४:१८

पोखरा, असार १२ । बजेटमा विभेद गरेको आरोप लगाउँदै पोखरा महानगरपालिकाको रातो किताव काँग्रेसतर्फका जनप्रतिनिधिहरुले च्यातिदिएका छन् । बुधबार नगरसभाको अन्तिम समयमा किताव च्यातेर बाहिरिएका हुन् । ‘पाँचौ नगरसभामा एकलौटी ढंगले बजेटलाई..

पुरा पढ्नुहोस् »

सरकार नेकपाको पार्टी कार्यालय जस्तो–सांसद दवाडी ११ असार २०७६, बुधबार ११:३१

पोखरा, असार ११ । गोरखा क्षेत्र नम्बर २ (ख) का सांसद प्रकाशचन्द्र दवाडीले सरकारले जनउत्तरदायी काम गर्न नसकेको आरोप लगाए । बजेटमाथीको छलफलमा सहभागी हुँदै उनले सरकारले गोजीबाट झिकेर योजना बाँडेको बताए । संसदमा गरेको सम्बोधनको केही अंश समामुख..

पुरा पढ्नुहोस् »

सांसद थापाको प्रश्न–‘हामीले मन्त्री ज्यूका घरको पैसा मागेको हौं र ?, बजेटमा किन विभेद ?’ ११ असार २०७६, बुधबार ११:११

पोखरा, असार ११ । नेपाली काँग्रेसका सांसद विन्दुकुमार थापाले सरकारले प्रश्तुत गरेको बजेटमा राजनीतिक विभेद गरेको आरोप लगाएका छन् । बुधबार भौतिक पूर्वाधार विकास मन्त्रालयको विनियोजित बजेटमाथी छलफल गर्दै उनले आँफुले प्रश्ताव गरेका कुनै पनि..

पुरा पढ्नुहोस् »

पोखरामा बर्षा र हावाहुरी, चार घरको छाना उडायो ११ असार २०७६, बुधबार ०३:११

पोखरा, असार ११ । पोखरामा मंगलबार साँझ आएको वर्षा सँगैको हावाहुरीले चार घरको छाना उडाएको छ । पोखरा महनगरपालीका वडा नम्बर ६ फेवाताल किनारको गाईघाटमा रहेका सुकुम्बासी टोलका चार घरको छाना उडाएको पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य हरी..

पुरा पढ्नुहोस् »