प्रमुख समाचार


१३ सय डाक्टर बिरामी जाँच्न अयोग्य, अधिकांश बंगलादेश पढेका १४ असार २०७६, शनिबार ०२:४४

काठमाण्डौं, असार १४ । एमबीबीएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा फेल हुँदा उनीहरु अयोग्य ठहरिएका हुन् । लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन्..

पुरा पढ्नुहोस् »

पर्यो भने ओलीको सरकार पनि ढाल्छौं–देउवा १३ असार २०७६, शुक्रबार १३:५८

काठमाण्डौं, असार १३ । विपक्षी दलका नेता शेरबहादुर देउवाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरे सरकार ढाल्ने चेतावनी दिएका छन् । सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार हुने गरी विधेयकहरु ल्याएको भन्दै उनले यो पारित हुन नदिने बताए..

पुरा पढ्नुहोस् »

‘हजुरआमा’ उमेरकी पोखरेली कुलमाया एसईईमा बी प्लस ल्याएर पास १३ असार २०७६, शुक्रबार १२:१२

पोखरा, असार १३ । २०७५ को एसईई परीक्षामा उत्तीर्ण भएकी कलाकार करिस्मा मानन्धर र राजनीतिज्ञ शान्ता चौधरीको धेरै चर्चा भइरहेको छ । राष्ट्रिय सञ्चार माध्यमहरुमा उनीहरुका समाचार छाइरहेका छन् । करिस्मा र शान्ता जस्तै यस पटकको एसईईमा उत्तीर्ण..

पुरा पढ्नुहोस् »

पाेखरा महानगरको ताला खुल्यो, वडास्तरीय बजेट हेरफेर गर्ने सहमति १३ असार २०७६, शुक्रबार ११:००

पोखरा, असार १३ । विनियोजित बजेट हेरफेर गर्ने सहमति पछि पोखरा महानगरमा काँग्रेसका जनप्रतिनिधिले लगाएको ताला खुलेको छ । बजेट वितरणमा विभेद गरेको आरोप लगाउँदै विहिबार लगाईएको ताला शुक्रबार विहान खोलिएको हो । उनीहरुले बुधबार नै बजेट किताव समेत..

पुरा पढ्नुहोस् »

माछापुच्छ्रेको बजेट ५६ करोड १३ असार २०७६, शुक्रबार ०१:५२

पोखरा, असार १३ । करिब दुई तिहाई रकम चालू खर्च सहित कास्कीको माछापुच्छ«े गाउँपालिकाले आगामी आर्थिक बर्षको बजेट प्रश्तुत गरेको छ । विहिबार प्रश्तुत ५६ करोड ६१ लाखमध्ये चालू शीर्षकमा मात्रै ३८ करोड १६ लाख रुपैयाँ छ । पूँजीगत तर्फ १८ करोड ४४ लाख छ ।..

पुरा पढ्नुहोस् »

बेनीका प्रशान्त सुवेदीले एसईईमा नेपाल टप गरेको दावी १२ असार २०७६, बिहीबार १६:३३

पोखरा, असार १२ । माध्यमिक शिक्षा परीक्षा (एसईईमा) बेनीका प्रशान्त सुवेदीले सबैभन्दा उत्कृष्ट जिपीए ल्याएका छन् । उनले चार जीपीए ल्याएर उत्कृष्ठ नतिजा निकालेका हुन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार काठमाण्डौका..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा यस्तो छ एसईई रिजल्ट (सबै हेर्नुस्) १२ असार २०७६, बिहीबार १६:१२

पोखरा, असार १२ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो । एक हजार ९ सय ६९..

पुरा पढ्नुहोस् »

निगमले गण्डकी बोईङ जहाज बेच्दै, ८५ करोड बिक्रि मुल्य १२ असार २०७६, बिहीबार १२:३७

पोखरा, असार १२ । नेपाल वायुसेवा निगमले बोइङ ७५७ जहाज बिक्रि गर्न टेन्डर आहृवान गरेको छ । न्यूनतम ७६ लाख ७६ हजार ७ सय ३० अमेरिकी डलर (करिब ८५ करोड १७ लाख ३३ हजार रुपैयाँ) न्यूनतम बिक्रि मूल्य तोकेर टेन्डर निकालिएको हो । बुधबारदेखि लागु हुने गरी ४५..

पुरा पढ्नुहोस् »

रवीन्द्र अधिकारी चढेको हेलिकप्टर मौसम र व्यवस्थापकीय कमजोरीले दुर्घटना भएको निष्कर्ष १२ असार २०७६, बिहीबार ०८:४२

पोखरा, असार १२ । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सहित उच्च पदस्थको निधन हुने गरी एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको मुख्य कारण खराब मौसम रहेको छानविन समितिले निष्कर्ष निकालेको छ । संस्कृति पर्यटन तथा..

पुरा पढ्नुहोस् »

पोखरामा लाइसेन्स बनाई दिने भन्दै घुस लिएको आरोपमा अख्तियारद्धारा चार जनालाई मुद्धा १२ असार २०७६, बिहीबार ०८:३५

पोखरा, असार १२ । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र बनाई दिने भन्दै पक्राउ परेकालाई बुधबार विषेश अदालतमा मुद्धा दर्ता गरेको छ । यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र गण्डकीमा सवारी चालक अनुमतिपत्र लिनको..

पुरा पढ्नुहोस् »