प्रमुख समाचार


भोज खाँदा ४१ जना बिरामी १५ असार २०७६, आईतवार ०५:१०

तनहूँ, असार १५ । तनहुँको भानु नगरपालिका–तीन खहरे निवासी धनराज श्रेष्ठको छोराको भात खुवाइमा भोज खाएका ४१ जना बिरामी परेका छन् । श्रेष्ठको छोराको भात खुवाइको अवसरमा बिहीबार आयोजित भोजमा सहभागी भएका स्थानीय शनिबार एकैपटक बिरामी परेका हुन् ।..

पुरा पढ्नुहोस् »

सेफ्टी ट्यांकीभित्र निसास्सिएर चार जनाको मृत्यु १५ असार २०७६, आईतवार ०५:००

बिराटनगर, असार १५ । मोरङको डायनियामा निर्धाणाधीन सेफ्टी ट्यांकीमा निसास्सिएर चार जनाको मृत्यु भएको छ । सुनवर्षी नगरपालिका ९ डायनियास्थित मस्जिदको कम्पाउण्डमा सेफ्टी ट्यांकी बनाउने क्रममा पाँच जना निसास्सिएर बेहोस भएका थिए । उनीहरु मध्ये..

पुरा पढ्नुहोस् »

पोखरा महानगरमै कर्मचारीलाई विकट भत्ता ! १५ असार २०७६, आईतवार ०४:५०

पोखरा, असार १५ । पोखरा महानगरपालिकाले ११ वटा ग्रामिण वडाहरुलाई अलि कम विकसित वडाको रुपमा सूचीकृत गरेको छ । १६, १८, १९, २०, २१, २२, २३, २४, २८, ३२ र ३३ नम्बर वडाहरु गाविसबाट महानगरपालिकामा गाभिएका हुन् । विकास निर्माण र दुरिका आधारमा पनि यि वडाहरु अन्य..

पुरा पढ्नुहोस् »

पोखरा महानगरको अर्को वडामा पनि चोरी १४ असार २०७६, शनिबार ११:१५

पोखरा, असार १४ । पोखरा महानगरभित्रका वडा कार्यालयमा चोरी हुने वडाको सुचिमा फेरी एउटा वडा थपिएको छ । पोखरा वडा कार्यालयहरु पालैपालो चोरी भइरहेका छन् । शुक्रबार राती पोखरा महानगरपालिकाको वडा नम्बर २५ को वडा कार्यालयमा चोरी भएको छ । हेम्जामा..

पुरा पढ्नुहोस् »

‘पोखराको चाईनापुलबाट मोटरसाईकल सहित मान्छे बगाएर सेतीमा खस्यो !’, खाेजीमा प्रहरी परिचालन १४ असार २०७६, शनिबार ०९:३१

पोखरा, असार १४ । शुक्रबार साँझ परेको अविरल बर्षापछि सडकमा बगेको भलले पोखरामा एउटा मोटरसाईकल सहित मान्छे सेती नदीमा झरेको भन्दै प्रहरीले खोजी थालेको छ । दुईवटा मोटरसाईकल बगेकोमा एकजनालाई तानेर निकालिएको र अर्को मान्छे मोटरसाईकल सहित सेतीमा..

पुरा पढ्नुहोस् »

कास्कीमा ४ जनाले ल्याए ४ जीपीए १४ असार २०७६, शनिबार ०३:२४

पोखरा, असार १४ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा कास्कीका ४ जना विद्यार्थीले सर्वो च्च ४.० जिपिए ल्याउन सफल भएका छन् । गण्डकी बोर्डिङ स्कूलकी मोनिका गौतमले ४.० जिपिए ल्याउन सफल भएकी हुन् । पोखरा १९, अकलाकी मोनिकाले विद्यालयका १ सय २१..

पुरा पढ्नुहोस् »

रक्सी पिएर कार चलाउँदा ‘भयानक’ दुर्घटना १४ असार २०७६, शनिबार ०३:०७

काठमाण्डौं, असार १४ । काठमाडौंको जमलमा एक कार दुर्घटनामा परेको छ । केशरमहलबाट जमलतर्फ गइरहेको बा ११ च ३६०४ नम्बरको कार शनिबार बिहान ६ बजेतिर दुर्घटनामा परेको हो । ट्राफिक प्रहरीले यस कार दुर्घटनालाई ‘भयानक’ भनेको छ । यद्यपि मानवीय क्षति भने..

पुरा पढ्नुहोस् »

१० वर्षमा तीन हजार किलोमिटर रेलमार्ग बनाउने सरकारको तयारी १४ असार २०७६, शनिबार ०३:००

काठमाण्डौं, असार १४ । सरकारले आगामी एक दसकमा झन्डै तीन हजार किलोमिटर रेलमार्ग निर्माण गरी देशका प्रमुख सहरलाई जोड्ने योजना अगाडि सारेको छ । राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिकोे बैठकमा भौतिक पूर्वाधार..

पुरा पढ्नुहोस् »

लिफ्ट माग्दा ट्रकभित्रै बलात्कार, कास्की प्रहरीले पक्रियो चालक र सहचालक १४ असार २०७६, शनिबार ०२:५५

पोखरा, असार १४ । नारायणगढका लागि बस नभेटेपछि लिफ्ट मागेकी एक महिलालाई ट्रकका चालक र सहचालकले सवारीभित्र बलात्कार गरेका छन् । बुधबार साँझ नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट दमौली आउँदै गरेको ना १ क ४३४९ नम्बरको ट्रकमा चढेकी ३० वर्षीया महिलालाई..

पुरा पढ्नुहोस् »

कोरियन भाषा परीक्षामा १२ हजार पास, अझै सीप परीक्षण गर्नुपर्ने १४ असार २०७६, शनिबार ०२:५०

काठमाण्डौं, असार १४ । वैदेशिक रोजगार विभाग अन्तरगतको कोरिया शाखाले जेठ २६ र २७ गते लिएको कोरियन भाषा परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरेको छ । परीक्षामा १२ हजार नौ परीक्षार्थी उत्तीर्ण भएका छन् । यो वर्षदेखि भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा..

पुरा पढ्नुहोस् »