गण्डकी


गण्डकी प्रदेशमा एकीकृत बस्ती बनाए सरकारले अनुदान दिने ७ मंसिर २०७६, शनिबार १४:२७

पोखरा, मंसिर ७ । घडेरीका नाममा धमाधम खेतीयोग्य जमिन मासिन थालेपछि गण्डकी सरकारले एकीकृत बस्तीको परिकल्पना अघि सारेको छ । भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले एकीकृत बस्ती मार्फत कृषियोग्य जमिन जोगाउन जग्गा एकीकरण तथा बस्ती विकास..

पुरा पढ्नुहोस् »

नवनियुक्त गण्डकी प्रदेशका प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण २० कार्तिक २०७६, बुधबार ११:४५

पोखरा, कार्तिक २० । नवनियुक्त गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पदबहाली गरेका छन् । उनले पोखरा शहिदचोक स्थित गण्डकी प्रदेश प्रमुखको कार्यालयमा पुगि पदभार ग्रहण गरेका हुन् । उनले पदभार ग्रहण गर्दै नेपालको संविधान अनुसार काम गर्ने..

पुरा पढ्नुहोस् »

पोखराका ८५ वर्षका बैज्ञानिक बाजेले गरेका आविस्कार (भिडियो) १९ कार्तिक २०७६, मंगलवार ०३:२३

पोखरा, कात्र्तिक १९ । जिरो–विन्द्यावासिनी सडकको छेवैमा पर्खालले घेरिएको सानो घरलाई बगैंचाले चिटिक्क पारिएको छ । दुईकोठे घरमा एक्लै बस्छन् ८५ वर्षीय वृद्ध दीनबन्धु कोइराला । गेटबाट छिर्नेबित्तिकै दाहिनेपट्टि टिनको टहरो छ । टहरोमा सिंगो..

पुरा पढ्नुहोस् »

भानुको चितुवा भगाउन देवी पुजा, रोकिएन चितुवा आतंक १९ कार्तिक २०७६, मंगलवार ०२:३४

तनहुँ, कार्तिक १९ । तनहुँको भानुमा एकपछि अर्को गर्दै चितुवाले बालबालिकाको ज्यान लिन थालेपछि तनहुँ प्रशासनले नरभक्षी चितुवा मार्ने आदेश दियो तर पनि चितुवा आतंक रोकिएन । गाउँमा शसस्त्र प्रहरी, नपाल प्रहरी लगायतका सुरक्षा निकाय र स्थानीय..

पुरा पढ्नुहोस् »

चुनावमा एकताबद्ध हुन पूर्वमन्त्री अधिकारीको आग्रह ८ कार्तिक २०७६, शुक्रबार ११:४५

  पोखरा, कार्तिक ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सह–इन्चार्ज एवम पूर्वमन्त्री खगराज अधिकारीले पार्टी एकिकरण पछि हुन लागेको पहिलो निर्वाचन सफल पार्न कार्यकर्ताहरु दृढ संकल्पका साथ लाग्न आग्रह गरेका छन् । पोखरा..

पुरा पढ्नुहोस् »

कानुन निर्माणमा सघाउन स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई तालिम ५ कार्तिक २०७६, मंगलवार ०८:४९

  पोखरा, कार्तिक ५ । स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरुका लागि कानुन निर्माण तर्जुमा तालिम मंगलबारदेखि पोखरामा सुरु भएको छ । राष्ट्रिय न्यायिक प्रतिष्ठान र स्थानीय तहमा कानुन तर्जुमा सहजीकरण समिति गण्डकी प्रदेशको संयुक्त आयोजनामा..

पुरा पढ्नुहोस् »

गुरुङ र मगर भाषा प्रदेशमा अतिरिक्त कामकाजीको भाषा बन्न सक्छ: मुख्यमन्त्री गुरुङ ३ कार्तिक २०७६, आईतवार ०८:००

  पोखरा, कार्तिक ३ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ र मगर भाषा प्रदेशमा अतिरिक्त कामकाजीको भाषा बन्न सक्ने बताएका छन् । पहिचानको मुद्दा समेट्न र भाषा संरक्षणका लागि भाषिक मुद्दा उठाईरहेका गुरुङ र मगर समुदायको..

पुरा पढ्नुहोस् »

जनप्रतिनिधिको पारिश्रमिकः तलबै नलिई कसरी चल्छ जीविका ? ३ कार्तिक २०७६, आईतवार ०३:३६

काठमाण्डौं, कार्तिक ३ । सर्वोच्च अदालतको पछिल्लो फैसलाले स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधाका सम्बन्धमा मौजुदा ‘संवैधानिक त्रुटि’लाई उजागर गरेको छ । संविधानमा स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिक व्यवस्था नगरिएको प्रावधानलाई टेकेर..

पुरा पढ्नुहोस् »

स्थानीय तहका जनप्रतिनिधिले तलव लिन नपाउने, तत्काल रोक्न सर्वोच्चको आदेश १ कार्तिक २०७६, शुक्रबार ११:००

पोखरा, कार्तिक १ । स्थानीय तहका पदाधिकारीले पाउने सेवासुविधा आजैबाट रोकिएको छ । सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीले पाउँदै आएको सेवा सुविधा गैरकानुनी रहेको ठहर गर्दै लिन नपाउने फैसला गरेपछि उनीहरुले लिँदै आएको मासिक सुविधा रोकिने भएको..

पुरा पढ्नुहोस् »

होमस्टेलाई परियोजनाका रुपमा लैजान चाहन्छौँ : मुख्यमन्त्री गुरुङ १ कार्तिक २०७६, शुक्रबार ०६:३९

  नवलपुर, कार्तिक १ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारले होमेस्टेलाई परियोजना रुपमा विस्तार गर्न चाहेको बताएका छन् । तुलानात्मक रुपमा राम्रो काम गरेका होमेस्टे छनोट गरेर ती हामेस्टेलाई थप कार्यक्रमहरु दिइने..

पुरा पढ्नुहोस् »