८६ हजार घर पुनर्निर्माण गर्न विश्व बैंकद्वारा २३ अर्ब ऋण स्वीकृत १ माघ २०७६, बुधबार १०:५४
काठमाडौं, माघ १ । विश्व बैंकले थप ८६ हजार घरको पुनर्निर्माण गर्न ऋण सहयोग दिने भएको छ । विश्व बैंकबाट नेपाललाई दिने २ सय मिलियन डलर (करिब २२ अर्ब ६५ करोड रुपैयाँ) ऋण सहायता स्वीकृत भएको जनाएको छ । विश्व बैंकले भूकम्पले भत्काएका घरको..
पुरा पढ्नुहोस् »

