Breaking News


पोखरामा लाइसेन्स बनाई दिने भन्दै घुस लिएको आरोपमा अख्तियारद्धारा चार जनालाई मुद्धा १२ असार २०७६, बिहीबार ०८:३५

पोखरा, असार १२ । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र बनाई दिने भन्दै पक्राउ परेकालाई बुधबार विषेश अदालतमा मुद्धा दर्ता गरेको छ । यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र गण्डकीमा सवारी चालक अनुमतिपत्र लिनको..

पुरा पढ्नुहोस् »

पोखरा महागनरमा काँग्रेसको तालाबन्दी १२ असार २०७६, बिहीबार ०५:४२

पोखरा, असार १२ । नेपाली काँग्रेसबाट महानगरमा निर्वाचित जनप्रतिनिधिहरुले पोखरा महानगरको कार्यालयमा तालाबन्दी गरिदिएका छन् । बजेटमा विभेद गरेको आरोप लगाउँदै उनीहरु आन्दोलित छन् । बुधबार नगरसभाको अन्तिम समयमा रातो किताव च्यातेर बाहिरिएका..

पुरा पढ्नुहोस् »

पेचिलो बन्दै संसद बैठक–बजेटप्रति सत्तारुढ सांसद नै असन्तुष्ट १२ असार २०७६, बिहीबार ०५:०३

पोखरा, असार १२ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कृष्णबहादुर थापाले अहिलेपनि तोकादेशका भरमा योजना दिने प्रबृत्ति कायम रहेको भन्दै त्यसको अन्त्य हुनुपर्ने माग राखे । बुधबार भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमाथी छलफल..

पुरा पढ्नुहोस् »

पोखरा महागरको बजेट किताव काँग्रेसले च्यात्यो १२ असार २०७६, बिहीबार ०४:१८

पोखरा, असार १२ । बजेटमा विभेद गरेको आरोप लगाउँदै पोखरा महानगरपालिकाको रातो किताव काँग्रेसतर्फका जनप्रतिनिधिहरुले च्यातिदिएका छन् । बुधबार नगरसभाको अन्तिम समयमा किताव च्यातेर बाहिरिएका हुन् । ‘पाँचौ नगरसभामा एकलौटी ढंगले बजेटलाई..

पुरा पढ्नुहोस् »

सांसद थापाको प्रश्न–‘हामीले मन्त्री ज्यूका घरको पैसा मागेको हौं र ?, बजेटमा किन विभेद ?’ ११ असार २०७६, बुधबार ११:११

पोखरा, असार ११ । नेपाली काँग्रेसका सांसद विन्दुकुमार थापाले सरकारले प्रश्तुत गरेको बजेटमा राजनीतिक विभेद गरेको आरोप लगाएका छन् । बुधबार भौतिक पूर्वाधार विकास मन्त्रालयको विनियोजित बजेटमाथी छलफल गर्दै उनले आँफुले प्रश्ताव गरेका कुनै पनि..

पुरा पढ्नुहोस् »

पोखराको बजेट ७ अर्व–कनेक्टिङ रोडलाई ७२ करोड, फेवाताललाई ३४ करोड १० असार २०७६, मंगलवार १०:३५

प्रकाश ढकाल पोखरा, असार १० । पोखरा महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि ७ अर्व ५४ लाख रुपैयाँको बजेट प्रश्तुत गरेको छ । चालूतर्फ २ अर्व १५ करोड ५४ लाख र पूँजीगत तर्फ ४ अर्व ७० करोड ९९ लाख तथा सांसद विकास कोष मार्फत १४ करोड र विभिन्न कोषहरुमा ४०..

पुरा पढ्नुहोस् »

अन्नपूर्णको बजेट ५८ करोड, भोटेकुकुर संरक्षण गर्न २ लाख १० असार २०७६, मंगलवार ०६:०९

प्रकाश ढकाल पोखरा, असार १० । भोटेकुकुर संरक्षणको बिशेष कार्यक्रम सहित कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५८ करोड १० लाख रुपैयाँ बजेट प्रश्तुत गरेको छ । चालूतर्फ ४० करोड २० लाख र पूँजीगत तर्फ १७ करोड ९० लाख रुपैयाँ बजेट..

पुरा पढ्नुहोस् »

पोखराका ४ ठाउँमा बम, दुई ठाउँको डिस्पोज १० असार २०७६, मंगलवार ०२:३७

पोखरा, असार १० । विप्लव समूहले घोषणा गरेको नेपाल बन्दलाई सघाउने गरी पोखराका विभिन्न ठाउँमा बम भेटिएका छन् । पोखराको चाउथेमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले निस्तेज पारेको छ भने शिसुवामा राखिएको सकेटबम पनि डिस्पोज भैसकेको छ । यस्तै नयाँ..

पुरा पढ्नुहोस् »

विप्लव लमजुङका सेक्रेटरी पोखराबाट पक्राउ ९ असार २०७६, सोमबार १७:२५

पोखरा, असार ९ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गण्डक ब्युरो सदस्य तथा लमजुङ जिल्ला सेक्रेटरी बिनोद सोनाम पोखराबाट पक्राउ परेका छन् । पोखरा महानगर पालिका वडा नम्बर १६ तल्लो दीपस्थित जोगिमणिमार्गमा रहेको आफनै डेराबाट उनलाई पक्राउ..

पुरा पढ्नुहोस् »

Breaking-पोखराको तरकारी मण्डीमा शंकास्पद बस्तु फेला ९ असार २०७६, सोमबार १२:४९

पोखरा, असार ९ । पोखराको तरकारी मण्डीमा शंकास्पद बस्तु भेटिएको छ । नेत्रविक्रम चन्द (विप्लव) समूहले नेपाल बन्द घोषणा गरेको पुर्व सन्ध्यामा बजारलाई त्रसित बनाउने गरि शंकास्पद बस्तु राखिएको हो । फेवा एग्रिकल्चर प्रालीले सञ्चालन गरेको मण्डीमा..

पुरा पढ्नुहोस् »