Breaking News


महरालाई थप ७ दिन थुनामा राख्न अनुमति ७ कार्तिक २०७६, बिहीबार १२:४३

काठमाडौं, कार्तिक ७ । पूर्वसभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । महानगरीय अपराध महाशाखाले अनुसन्धान नसकिएको भन्दै पुन म्याद थपको माग गरेको थियो, त्यसमा बिहीबार न्यायाधीश सुदर्शनराज..

पुरा पढ्नुहोस् »

२ महिनाअघि काँग्रेस छोडेकी रजनी साझा पार्टीबाट सांसदको उम्मेदवार ६ कार्तिक २०७६, बुधबार १०:३४

पोखरा, कार्तिक ६ । गएको भदौ अन्तिममा नेपाली काँग्रेस परित्याग गरि साझा पार्टी प्रबेश गरेकी रजनी केसीलाई कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाईएको छ । मंगलबार पोखरामा सम्पन्न साझा पार्टीको केन्द्रीय बैठकले केसीलाई..

पुरा पढ्नुहोस् »

काँग्रेसमा उम्मेदवारको आकांक्षीः बहुमतको समर्थन लत्याउँदै १६ जनाकै नाम केन्द्रमा ६ कार्तिक २०७६, बुधबार ०६:५१

पोखरा, कार्तिक ६ । ३ दिन अघि बसेको काँग्रेस कास्की क्षेत्र नम्बर २ को बैठकमा सहमति नजुटेपछि तीन चौथाई भन्दा बढीले देवराज चालिसेलाई नै टिकटका लागि सिफारिस गर्ने निर्णय गरे । उनीहरुले हस्ताक्षर सहित केन्द्रमा पठाएका छन् । तर क्षेत्रीय सभापतिले..

पुरा पढ्नुहोस् »

पर्वतमा विश्वकै दोस्रो अग्लो बन्जीजम्प बन्दै, कति भयो काम ? ६ कार्तिक २०७६, बुधबार ०२:१४

पर्वत, कार्तिक ६ । पर्वतमा निर्माण भईरहेको बन्जीजम्पको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विश्वकै दोस्रो अग्लो बन्जीजम्प दावी गरिएको बन्जीजम्प माघ महिना सम्ममा संचालनमा ल्याउने तयारीमा निर्माण कम्पनी रहेको छ । कालीगण्डकीको खोंच पर्वतको..

पुरा पढ्नुहोस् »

कास्कीको उपनिर्वाचनः को को हुन् सम्भावित उम्मेदवार ? ३ कार्तिक २०७६, आईतवार १५:५५

पोखरा, कार्तिक ३ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परि निधन भएपछि कास्की क्षेत्र नम्बर २ जनप्रतिनिधि विहिन छ । यसैका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । यसका लागि निर्वाचन आयोगले..

पुरा पढ्नुहोस् »

पूर्वसभामुख महरालाई ५ दिन थुनामा राख्न आदेश ३ कार्तिक २०७६, आईतवार १३:२४

  काठमाडौं, कार्तिक ३ । पूर्वसभामुख कृष्णबहादुर महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुने गरी ५ दिन थुनामा राख्ने आदेश दिएको श्रेस्तेदार..

पुरा पढ्नुहोस् »

सांसद गुरुङ साधारण तारेखमा रिहा ३ कार्तिक २०७६, आईतवार १३:००

  काठमाडौं, कात्तिक ३ । ज्यानमार्ने उद्योगको आरोप लागेका दोलखाबाट निर्वा्चित सत्तारुढ दल नेकपाका सांसद पार्वत गुरुङलाई काठमाडौंं जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेको छ । दोलखाका वीरध्वज खड्काको ज्यानमार्ने उद्योगको मुद्दा लागेका..

पुरा पढ्नुहोस् »

जनप्रतिनिधिको पारिश्रमिकः तलबै नलिई कसरी चल्छ जीविका ? ३ कार्तिक २०७६, आईतवार ०३:३६

काठमाण्डौं, कार्तिक ३ । सर्वोच्च अदालतको पछिल्लो फैसलाले स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधाका सम्बन्धमा मौजुदा ‘संवैधानिक त्रुटि’लाई उजागर गरेको छ । संविधानमा स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिक व्यवस्था नगरिएको प्रावधानलाई टेकेर..

पुरा पढ्नुहोस् »

यस्तो पो समाजसेवाः चन्दा उठाएर घान्द्रुकमा ‘प्लस टू’ २ कार्तिक २०७६, शनिबार १५:५०

पोखरा, कार्तिक २ । कास्कीको घान्दु्रकमा रहेको मेश्रम बराह माविमा गाउँलेले चन्दा उठाएर उच्च मावि सञ्चालन गरेका छन् । सरकारले सहयोग नगरेपछि विभिन्न देशमा बस्ने घान्द्रुकेहरुकै सहयोगबाट स्कूलमा शिक्षकको तलव र भौतिक पूर्वाधार निर्माण भैरहेका..

पुरा पढ्नुहोस् »

३ महिनामा पोखरामा मात्रै १७ हजार गाडी कारबाहीमा २ कार्तिक २०७६, शनिबार ०२:४३

पोखरा, कार्तिक २ । वितेको ३ महिनामा कास्कीमा मात्रै झण्डै १७ हजार गाडीका चालक कारबाहीमा परेका छन् । ट्राफिक नियम पालना नगर्ने, रक्सी पिएर गाडी चलाउने र मनपरी भाडा असुल्ने १६ हजार ९ सय ५० गाडीका चालकहरु कारबाहीमा परेका हुन् । सबैभन्दा धेरै भदौमा ६..

पुरा पढ्नुहोस् »