Breaking News


खेलौना भाँचिदिएको रीसमा पोखरामा १४ वर्षिय बालकले गरे ५ वर्षिया बालिकाको हत्या १२ चैत्र २०७४, सोमबार १२:३३

पोखरा, चैत १२ । पोखरा नयाँबजारमा मृत भेटिएकी ५ वर्षीया बालिकाको हत्याको कारण खुलेको छ । पोखरा–लेखनाथ महानगरपालिका– ९, नयाँबजारमा रहेको निट एण्ड क्लिन सर्भिस प्वाइन्टमा काम गर्ने १४ वर्षिय पुन थरका किशोरले पाल्पा घर भै पोखरा–लेखनाथ..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा थपिए ३ मन्त्री (को को भए नयाँ मन्त्री) १२ चैत्र २०७४, सोमबार १२:१६

पोखरा, चैत १२ । प्रदेश नम्बर ४ को मन्त्रीमण्डलले पूर्णता पाएको छ । सोमबार ३ मन्त्री थपिएपछि सबै मन्त्रालयले मन्त्री पाएको हो । थपिएका ३ मन्त्रीमा किरण गुरुङ, नरदेवी पुन र विकास लम्साल छन् । गुरुङ आर्थिक मामिला तथा योजना मन्त्री, पुन सामाजिक विकास..

पुरा पढ्नुहोस् »

नेताले यौन शोषण गरेको भन्दै संसदको गेटमै हारगुहार १२ चैत्र २०७४, सोमबार ११:०६

जनकपुरधाम, चैत १२ । सोमबार प्रदेशसभा बैठक सकाएपछि प्रदेश सांसदहरु बाहिर निस्कँदै थिए । सांसदहरु ढोका बाहिर निस्कन नपाउँदै एक महिलाले सांसदहरुलाई रोकिन् र हातमा बोकेको कागजको पन्ना देखाउँदै हार गुहार गर्न थालिन् । उनी रहेछिन, निशा झा । त्यो..

पुरा पढ्नुहोस् »

दुखद खवर ! पोखरामा ५ बर्षिय बालिकाको हत्या १२ चैत्र २०७४, सोमबार ०४:१३

पोखरा, चैत १२ । पोखराको नयाँ बजारमा ५ बर्षिय बालिकाको हत्या भएको छ । न्यूरोड र नयाँबजारको बीच भागमा नयाँ बजार बस्दै आएकी विहानी थापा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । टाउकोमा चोट लागेकोले हत्या नै हुन सक्ने प्रहरीको प्रारम्भीक..

पुरा पढ्नुहोस् »

लोकप्रिय मतमा कांग्रेस पहिलो, एमाले भन्दा ५ लाख बढी १२ चैत्र २०७४, सोमबार ०३:३७

काठमाण्डौं चैत १२ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्ररी हार बेहोरेको विषयमा समीक्षामा जुटिरहेका कांग्रेस नेता तथा कार्यकर्तालाई राहत दिने खबर छ–प्रत्यक्षतर्फको लोकप्रिय मतका आधारमा कांग्रेस पहिलो पार्टी भएको छ । सिट संख्याका..

पुरा पढ्नुहोस् »

पर्यटनमन्त्री अधिकारी भन्छन्–एकबर्षभित्रै गौतमबुद्ध एयरपोर्ट सञ्चालनमा आउँछ १२ चैत्र २०७४, सोमबार ०३:०९

काठमाण्डौं, चैत १२ । पर्यटन मन्त्री रवीन्द्र अधिकारीले सरकारले सन् २०१९ भित्र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताएका छन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा उनले नयाँ सरकारले..

पुरा पढ्नुहोस् »

पोखरामा हालसम्मकै ठूलो साहित्यिक पुरस्कार स्थापना १२ चैत्र २०७४, सोमबार ०३:०२

पोखरा, चैत १२ । पोखराबाट सर्वाधिक ठूलो राशीको साहित्यीक पुरस्कार स्थापना भएको छ । महाकाव्यकार जनार्दन त्रिपाठीले आफ्नै कृति ‘नेपालश्री’ महाकाव्यको नाममा १५ लाख राशीको पुरस्कार कोष स्थापना गरेका हुन् । कोषबाट हरेक बर्ष ५१ हजार नगदसहित १ जना..

पुरा पढ्नुहोस् »

गोरखामा तेश्रो भुकम्प स्मृति कपको तयारी ११ चैत्र २०७४, आईतवार ०३:२१

पोखरा, चैत ११ । गोरखाको शहीद लखन गाउँपालिका ६ घैरुङमा तेश्रो संस्करणको भुकम्प स्मृति कप फुटवलको तयारी हुँदैछ । कोर्थोक स्थित नवजीवन युवा क्लवको आयोजनामा प्रतियोगिता हुन लागेको हो । २०७२ सालको भूकम्पको स्मृतिमा भूकम्प पीडितहरुको सहयोगका लागि..

पुरा पढ्नुहोस् »

फेवाताल जोगाउन सांसद पहारीले दिए २ महिनाको तलब ११ चैत्र २०७४, आईतवार ०२:१७

पोखरा, चैत ११ । प्रदेश सांसद राजिव पहारीले फेवाताल संरक्षणको लागि २ महिनाको तलव दिएका छन् । नो भेहिकल जोन घोषणा कार्यक्रममा सांसद पहारीले आयकर कटाएर बाँकी २ महिनाको तलब ८० हजारको चेक पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जगत..

पुरा पढ्नुहोस् »

सिंहदरबारमा अर्बौंका गाडी अलपत्र, प्रदेशमा हाहाकार ११ चैत्र २०७४, आईतवार ०२:०८

काठमाण्डौं, चैत ११ । प्रदेशका उच्च पदाधिकारीलाई गाडीको चरम समस्या भइरहेको अवस्थामा मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र भने तीन सयभन्दा बढी गाडी मर्मतबिनै थन्किएको अन्नपूर्णमा खबर छ । सरकारले सामान्य रूपमा बिग्रिए पनि समयमै मर्मत..

पुरा पढ्नुहोस् »