Breaking News


आन्दोलनरत सामाजिक परिचालकमाथी प्रहरीको हस्तक्षेप (भिडियो सहित) २५ बैशाख २०७५, मंगलवार ०४:१२

पोखरा, बैशाख २५ । पुनः नियुक्तिको माग गर्दै लामो समयदेखि आन्दोलनरत कास्कीका सामाजिक परिचालकहरुमाथी प्रहरीले हस्तक्षेप गरेको छ । महानगरको गेटमा नाराबाजी सहित प्रदर्शन गरिरहेका उनीहरुलाई नगरप्रहरी र प्रहरी बलले नियन्त्रणमा लिने प्रयास गरेको..

पुरा पढ्नुहोस् »

प्रदेशसभाको हिउँदे अधिवेशन सकियो २५ बैशाख २०७५, मंगलवार ०३:५४

प्रकाश ढकाल पोखरा, बैशाख २५ । लगातार ३ महिना बैठक बसेपछि प्रदेश ४ को हिउँदे अधिवेशन सकिएको छ । गएको माघ ७ गते ५९ सांसदहरुले शपथ लिएसँगै माघ २२ गतेबाट विधिवत रुपमा अधिवेशन सुरु भएको थियो । निरन्तरको ३६ बैठकपछि मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश..

पुरा पढ्नुहोस् »

पुनः नियुक्तिको माग आईतबार पनि महानगरमा सामाजिक परिचालकको धर्ना २३ बैशाख २०७५, आईतवार १०:४४

पोखरा, वैशाख २३ । पुनः नियुक्तिको माग गर्दै लामो समयदेखि आन्दोलनरत कास्कीका सामाजिक परिचालकहरुले आईतबार पनि पोखरा लेखनाथ महानगरपालिका कार्यालयमा धर्ना दिएको छन् । उनीहरुले तत्कालै पुनर्वहाली माग गर्दै नारावाजी सहित महानगरमा धर्ना दिएका..

पुरा पढ्नुहोस् »

संघीय संसद्को दोस्रो अधिवेशन आजदेखि सुरु हुँदै २३ बैशाख २०७५, आईतवार ०३:३९

काठमाडौं, बैशाख २३ । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आजदेखि सुरु हुँदैछ । यो अधिवेशन बजेट अधिवेशनकारुपमा रहने छ । संसद्को मुख्य जिम्मेवारी कानुन निर्माण गर्नु भए पनि यो अधिवेशनका क्रममा सरकारको नीति तथा कार्यक्रम..

पुरा पढ्नुहोस् »

कुर्था पसलमा आगोलागि २३ बैशाख २०७५, आईतवार ०३:३७

पोखरा, बैशाख २३ । पोखराको न्युरोडमा रहेको एक कुर्थापसलमा आगोलागि भएको छ । गएराति भएको आगालागि बाट लाखौको धनमाल जलेर नष्ट भएको बताईएको छ । पोखरा ट्रेडमलको नजिक रहेको कमिसा कुर्था पसलमा आगोलागि भएको जनाइएको छ । राति करिव ११ बजेको समयमा पसलमा आगो..

पुरा पढ्नुहोस् »

हराएका बाटोहरु खोज्दै पोखराका पत्रकार महिला २२ बैशाख २०७५, शनिबार १४:११

पोखरा, २२ वैशाख पोखराका महिला पत्रकारहरुले मेथलाङ हुदैँ सराङकोटसम्मको पदमार्गको भ्रमण गरेका छन् । पहिला मानिसहरुले प्रयोग गरेका तर हाल प्रयोग गर्न छोडेका बाटोहरु खोज्दै पत्रकार महिलाहरु पोखराको खहरे, मेथलाङ हूदै सराङकोट पूगेका हून । जैबिक..

पुरा पढ्नुहोस् »

ढिकुरपोखरीमा घर बनाउने जग्गा खोज्दै प्रचण्ड २२ बैशाख २०७५, शनिबार १२:२६

पोखरा, वैशाख २२ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड घर बनाउने जग्गा खोज्दै जन्मथलो कास्कीको ढिकुरपोखरीमा पुगेका छन् । माक्र्सको द्विशतबाषिर्की कार्यक्रममा सहभागी हुन पोखरा आएका प्रचण्ण्ड आफ्नो परिवार बस्ने घर बनाउनका लागि..

पुरा पढ्नुहोस् »

टुंग्याउन बाँकी विषय बिट मारिसक्यौं, पार्टी एकता हुन्छः प्रचण्ड २२ बैशाख २०७५, शनिबार १२:२५

पोखरा, वैशाख २२ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतामा सहमति भइसकेको बताएका छन् । जन्मथलोमा घर बनाउन जग्गा खोज्दै अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ स्थित लेवाडे पुगेका बेला प्रचण्डले पार्टी एकतामा सबै कुरा..

पुरा पढ्नुहोस् »

पोखराको पृथ्वीचोकमा एक महिलाको शब भेटीयो, शनाखत भएन २२ बैशाख २०७५, शनिबार १२:१२

पोखरा, बैशाख २२ । पोखराको पृथ्वीचोक नयाँ बसपार्क एकजनाको शब भेटीएको छ । करीब ३०÷४० वर्षकी महिलाको शब बसपार्कमा पार्किङ गरेको बस नजिक भेटीएको स्थानिय सीता भुषाालले जानकारी दिए । मृतकको सनाखत हुन नसकेको र पोष्टमार्टमको लागी पश्चिमाञ्चल..

पुरा पढ्नुहोस् »

पोखराको विद्युत कार्यालयको गेटमा बम २२ बैशाख २०७५, शनिबार १२:११

पोखरा, वैशाख २२ । पोखराको विद्युत प्राधिकरणको कार्यालयको गेटमा अगाडी बम फेला परेको छ । रातो झोलामा तार बाहिर निकालेको अवस्थामा बम फेला परेको प्रहरीले जानकारी दिएको छ । नेपाली सेनाको कालिभञ्ज्याङ्ग गण पोखरा ६ रत्नमन्दिरको टोलीले बमलाई डिस्पोज..

पुरा पढ्नुहोस् »