Breaking News


पोखराको सराङकोटमा बैशाखदेखि केवुलकार चल्ने, निर्माण अन्तिम चरणमा २१ मंसिर २०७५, शुक्रबार १२:०७

पोखरा, मंसिर २१ । पोखराको सेदी देखि सराङकोट जोड्ने निर्माणाधीन केबलकारले आउँदो बैशाखदेखि सेवा सुरु गर्ने भएको छ । निर्माणको ५० प्रतिशत काम सकिएको र ५ महिनाभित्रमा सबै काम पूरा हुने निर्माण कम्पनीले जनाएको छ । पोखरा आउने आन्तरिक तथा बाह्य..

पुरा पढ्नुहोस् »

पोखरा विश्वविद्यालयमा तनाव–नेविसंघका ४ विद्यार्थी पक्राउ २१ मंसिर २०७५, शुक्रबार ०५:१३

पोखरा, मंसिर २१ । पढाई सकिएका विद्यार्थीले स्ववियूबाट राजीनामा दिनुपर्ने माग सहित नेविसंघले आन्दोलन थालेपछि पोखरा विश्वविद्यालयमा तनाव सिर्जना भएको छ । कलेजको पढाई सकिएर पास भैसकेकाहरु पनि स्वतन्त्र विद्यार्थी यूनियनको पदाधिकारी कायम..

पुरा पढ्नुहोस् »

’निर्मलालाई सामूहिक वलात्कार’ महेन्द्रनगरका चार युवा काठमाडौं ल्याइयो २१ मंसिर २०७५, शुक्रबार ०२:५०

काठमाण्डौं, मंसिर २१ । १३ वर्षीया किशोरी निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा महेन्द्रनगरका चार युवालाई प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याएको छ । आजको नयाँ पपत्रिका दैनिक लेख्छ–प्रारम्भिक आधार भेटिएको भन्दै सिआईबीको..

पुरा पढ्नुहोस् »

भाञ्जाभाञ्जीलाई नागरिकता दिन नेताहरु लालायित–मुख्यमन्त्री गुरुङ २० मंसिर २०७५, बिहीबार ०९:४०

पोखरा, २० मंसिर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले तराई र हिमाली क्षेत्रका सीमाका राजनीतिक दलका नेताहरु विभिन्न स्वार्थका कारण ‘भाञ्जा–भाञ्जी’ लाई नागरिकता दिलाउन लालायित हुने गरेको आरोप लगाएका छन् । महिला कानून र विकास..

पुरा पढ्नुहोस् »

काहूँवासीको चेतावनी-‘लेकसाईडको सिण्डिकेट तोड्छौं’ २० मंसिर २०७५, बिहीबार ०८:२५

पोखरा, मंसिर २० । ‘पर्यटक पोखरा घुम्न आउँछन् । लेकसाईडका होटलमा बस्छन् । ब्यवसायीले विहान गाडी चढाएर सराङकोट पु¥याउँछन् । २–४ घण्टा डुलाईवरी खाना खुवाएर फर्काइदिन्छन् । पोखराको पर्यटन भनेको लेकसाईड र सराङकोटमा सीमित छ ।’, ‘निहुरिएर हेर्दा ताल..

पुरा पढ्नुहोस् »

कर्मचारी हेरफेर गर्न लोकसेवा आयोग खोल्दै गण्डकी सरकार १९ मंसिर २०७५, बुधबार १५:००

पोखरा, मंसिर १९ । प्रदेशमा सरकार गठन भएको बर्षदिन वितिसक्दा पनि कर्मचारी चलाउन नपाउँदा सरकार गठनको अनुभुति महशुस हुन सकेको छैन । संघ सरकारले कर्मचारीको समायोजन नगर्दा नियमित काममा समेत चुनौति कायमै छ । तर गण्डकी सरकारले चाहीँ तत्काल कर्मचारी..

पुरा पढ्नुहोस् »

गोरखाबाट हराएका दुई बालक काठमाण्डौंमा भेटिए १९ मंसिर २०७५, बुधबार १४:२६

पोखरा, मंसिर १९ । मंगलबार विहानदेखि बेपत्ता भएका गोरखाका दुई बालक सम्पर्कमा आएका छन् । गोरखाको शहिद लखन गाऊँपालीकाका दुई बालक विद्यालयबाटै हराएका दुवैजना काठमाण्डौंबाट सम्पर्कमा आएको परिवार श्रोतले जनाएको छ । गोरखा सदरमुकामको द वल्र्ड..

पुरा पढ्नुहोस् »

गण्डकीका प्रमुख सचिव खुसुक्क विदेश भ्रमणमा, सरकारले सोध्यो स्पष्टीकरण १९ मंसिर २०७५, बुधबार १३:५०

पोखरा, मंसिर १९ । संघीय सरकारको अनुमतिबिनै विदेश भ्रमणमा गएका गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयले स्पस्टीकरण सोधेको छ । गण्डकी प्रदेशका प्रमुख सचिव पौडेल प्रदेशको मन्त्रिपरिषदको..

पुरा पढ्नुहोस् »

गोरखामा दुई बालक स्कुलबाटै वेपत्ता १९ मंसिर २०७५, बुधबार १०:२०

गोरखा, मंसिर १९ । गोरखाको शहिद लखन गाऊँपालीकाका दुई बालक विद्यालयबाटै हराएका छन् । गोरखा सदरमुकामको द वल्र्ड क्यापिटल माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने १३ वर्षका प्रज्ववल राना र १४ वर्षका रोशन श्रेष्ठ मंगलबार बिहान देखि हराएका हुन् । शहिद..

पुरा पढ्नुहोस् »

पोखराबाट लागू औषधसहित एकजना पक्राउ १९ मंसिर २०७५, बुधबार ०९:४९

पोखरा, मंसिर १९ । पोखरा १० अमरसिंहचोकबाट लागू औषध सहित एकजना पक्राउ परेका छन् । रुपन्देहीको सिद्धार्थनगर देवकोटा चोक बस्ने २६ बर्षका राजन मौर्यलाई वडा प्रहरी कार्यालय रामबजारको टोलिले लागू औषध सहित पक्राउ गरेको हो । उनको साथबाट ६० थान..

पुरा पढ्नुहोस् »