कास्की प्रहरीको गम्भीर लापरबाही, अनुसन्धान नै नगरी अभियुक्त सार्वजनिक ५ फाल्गुन २०७५, आईतवार ०५:१६
पोखरा, फागुन ५ । घटना छिटो सार्वजनीक गर्ने नाममा कास्की प्रहरी सहि सुचना दिनबाट चुकेको छ । गत माघ २९ गते पोखरामा १४ बर्षिय बालक हत्यामा आरोपित युवालाई पक्राउ गरेको प्रहरीले बिना अनुसन्धान अभियुक्तकै भनाइलाई आधार मानेर सूचना सार्वजनिक गरेको..
पुरा पढ्नुहोस् »