Breaking News


मुक्तिनाथमा विश्वकै लामो केवुलकार बन्ने १ फाल्गुन २०७५, बुधबार १२:३६

पोखरा, फागुन १ । मुक्तिनाथ केबुलकार प्रालिले विश्वकै सबैभन्दा लामो यात्रुवाहक केवुलकार निर्माण गर्ने भएको छ । त्यसको लागि कम्पनीलाई लगानी बोर्ड नेपालले अनुमति समेत दिइसकेको छ । कम्पनीले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको छ..

पुरा पढ्नुहोस् »

स्याङजामा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु १ फाल्गुन २०७५, बुधबार १२:२८

पोखरा, फागुन १ । स्याङ्जाको गल्याङ नगरपालिका ११ धरादीखोला स्थित सिद्धार्थ राजमार्गमा ट्याक्टर खस्दा एकजनाको मृत्यु भएको छ । लु ३ त ६७१२ नम्बरको ट्याक्टर सडकदेखी अन्दाजी ५० मिटरबाट तल खसेको प्रहरी नायव उपरिक्षक गोबिन्द पुरीले बताएका छन्..

पुरा पढ्नुहोस् »

मध्यरातमा ठडियो पोखराको पृथ्वीचोकमा लखन थापाको पूर्ण कदको शालिक २९ माघ २०७५, मंगलवार १६:५४

पोखरा, माघ २९ । पोखराको पृथ्वीचोकमा लखन थापाको पूर्ण कदको शालिक ठड्याईएको छ । यसअघि पनि त्यहाँ पूर्णकदकै शालिक थियो । पोखरा महानगरपालिकाले आईल्याण्ड हटाउने अभियान अन्तर्गत अघिल्लो बर्ष शालिक भत्कायो । पछि केही जातिय समुदायको विरोध र..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग बाणिज्य संघमा सदस्य थप, विधि नपुगेको भन्दै ‘नोट अफ डिसेण्ट’ २९ माघ २०७५, मंगलवार १५:५४

पोखरा, माघ २९ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले कार्यसमितिमा ४ जना सदस्य थप गरेका छन् । उनले त्रिएक इन्भेष्टमेण्ट कम्पनी प्रालिका ऐनकुमार साई, आँधिखोला मेडिकल हलका रामबहादुर केसी, कुटी रिसोर्ट प्रालिका देवेन्द्र केसी र..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारले बाँड्यो करिब १ करोड २९ माघ २०७५, मंगलवार १४:१५

पोखरा, माघ २९ । गण्डकी प्रदेश सरकारले प्रदेश भित्रका विभिन्न संघ संस्था तथा ब्यक्तिहरुलाई करिब १ करोड रुपैयाँ बाँडेको छ । सरकारले निवेदनका आधारमा विभिन्न ७ वटा संघ सस्था र केही समयअघि निधन भएका गण्डकी प्रदेशका सांस टेकबहादुर घर्तीको परिवारलाई..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाईडमा कसरी भयो सचिनको हत्या ? घटना विवरण पढ्नुस् २९ माघ २०७५, मंगलवार १२:३५

पोखरा, माघ २९ । पोखराको लेकसाइडमा १४ बर्षिय सचिन सिंजालीको हत्याका आरोपीलाई कास्की प्रहरीले पक्राउ गरेर सार्वजनीक गरेको छ । प्रहरीले घटना भएको ७ घण्टामा नै अभियुक्तिलाई पक्राउ गरेको हो । प्रहरीले पर्वतका बेनी काले भनिने २१ बर्षिय कुमार..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाइडमा चक्कु हानेर एकजनाकाे हत्या २९ माघ २०७५, मंगलवार ०४:१०

पोखरा, माघ २९ । पोखराको लेकसाइडमा एक जनाको हत्या भएको छ । पोखराको हल्नचोकबाट पामे तर्फ जाने बाटोमा एक जनाको हत्या भएको अवस्थामा शव भेटिएको हो । पाल्पा घर भई पोखरामा बस्दै आए १४ बर्षिय सचिन सिञ्जालीको हत्या भएको बैदाम प्रहरी प्रमुख डिएसपी नवीन..

पुरा पढ्नुहोस् »

गण्डकी मेडिकल कलेज विवाद–विद्यार्थीले थाले रिले अनसन २८ माघ २०७५, सोमबार १३:००

पोखरा, माघ २८ । सरकारले तोकेभन्दा बढी शुल्क लिएको आरोप लगाउँदै आन्दोलनरत विद्यार्थीहरुले आईतबारदेखि रिले अनसन थालेका छन् । नयाँ बजार स्थित गण्डकी मेडिकल कलेजको अस्पताल प्राङ्गणमा नै उनीहरु अनसन बसेका हुन् । चिकित्सा शास्त्र अध्ययन संस्थानले..

पुरा पढ्नुहोस् »

धम्पुस र बेलायतको ब्रेकनले मित लाए २८ माघ २०७५, सोमबार १२:५२

प्रकाश ढकाल पोखरा, माघ २८ । कास्कीको माछापुच्छ«े गाउँपालिका र बेलायतको ब्रेकन शहरबीच मितेरी सम्बन्ध स्थापना भएको छ । आईतबार धम्पुसमा आयोजना गरिएको विशेष कार्यक्रमका बीच दुई शहरबीच मितेरी सम्बन्ध कायम गरिएको हो । माछापुच्छ«े गाउँपालिकाका..

पुरा पढ्नुहोस् »

कर्मचारीले दलको सदस्यता लिए सिधै बर्खास्त गरिने २७ माघ २०७५, आईतवार ०१:५४

काठमाण्डौं, माघ २७ । राजनीतिक दल वा तिनका संगठनमा सदस्य बन्ने निजामती कर्मचारीलाई सेवाबाट बर्खास्त गरिने भएको छ । सरकारले संघीय संसद् सचिवालयमा शुक्रबार दर्ता गरेको विधेयकमा निजामती कर्मचारीले माग पूरा गराउन हडताल र काम बन्द गर्न नपाउने..

पुरा पढ्नुहोस् »