समाज


कास्की प्रहरीको गम्भीर लापरबाही, अनुसन्धान नै नगरी अभियुक्त सार्वजनिक ५ फाल्गुन २०७५, आईतवार ०५:१६

पोखरा, फागुन ५ । घटना छिटो सार्वजनीक गर्ने नाममा कास्की प्रहरी सहि सुचना दिनबाट चुकेको छ । गत माघ २९ गते पोखरामा १४ बर्षिय बालक हत्यामा आरोपित युवालाई पक्राउ गरेको प्रहरीले बिना अनुसन्धान अभियुक्तकै भनाइलाई आधार मानेर सूचना सार्वजनिक गरेको..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाइड स्थित होटल मनास्लुमा आगलागी ५ फाल्गुन २०७५, आईतवार ०५:०१

पोखरा, फागुन ५ । पर्यटकीय नगरी पोखराको लेकसाइड स्थित होटल मनास्लुमा शनिबार मध्यरातमा आगलागी भएको छ । आठ तलाको उक्त होटलको भुइँ तलामा रहेको मिटर बक्समा बिद्युत सर्ट हुँदा आगलागी भएको हो । शनिवार राति करिब साढे १ बजे लागेको आगो दमकलको सहायताले..

पुरा पढ्नुहोस् »

पशुपति शर्माको युट्युवबाट हटाइएको गीतमा के छ त्यस्तो ? (पूर्णपाठसहित) ५ फाल्गुन २०७५, आईतवार ०४:५०

काठमाण्डौं, फागुन ५ । चर्चित लोकदोहोरी गायक पशुपति शर्माले तीन दिनअघिमात्रै सार्वजनिक गरेको ‘लुट्न सके लुट’ बोलको गीत उनले आफैं युट्युवबाट हटाएको घोषणा गरेका छन् । गीतका रचनाकार एवं गायक शर्माले भिडियो हटाए पनि यो गीत सामाजिक सञ्जालमा भाइरल..

पुरा पढ्नुहोस् »

दलित महिलालाई बलात्कार ओरोपमा प्रहरीका सई पक्राउ ५ फाल्गुन २०७५, आईतवार ०४:०४

मुगु, फागुन ५ । मुगुमा दलित महिलालाई बलात्कार गरेको आरोपमा प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । ३० वर्षीया दलित महिलालाई सापटी लिएको रकम लिन बोलाएर दलित महिलालाई बलात्कार गरेको आरोपमा जिल्लाको चैनस्थित अस्थायी प्रहरी चौकीका सई..

पुरा पढ्नुहोस् »

पोखराका सरकारी कार्यालयमै भेटियो एउटै नम्बरका दुई गाडी ! ४ फाल्गुन २०७५, शनिबार १४:२६

पोखरा, फागुन ४ । पोखरामा एउटै नम्बर प्लेट बोकेका २ वटा सरकारी सवारी साधन सञ्चालनमा रहेको पाइएको छ । पोखरा महानगरपालिका र बिद्युत प्राधिकरण दुबै सरकारी कार्यालयसँग ग १ ग १२३ नम्बरका २ वटा सवारी साधन छन् । पोखरा महानगरपालिकासँग रहेको फोहोर संकलन..

पुरा पढ्नुहोस् »

पर्वतमा आफ्नै प्रेमिका बेपत्ता बनाए प्रेमीले, प्रहरीमा मुद्धा दर्ता ४ फाल्गुन २०७५, शनिबार ११:५८

पर्वत, फागुन ४ । विवाह गर्छु भनेर लिएर हिँडेकी प्रेमिकालाई बेचविखन गरेको अभियोगमा भारतीय सेनाका लाहुुरे प्रेमीको विरुद्ध प्रहरीले चार वर्षपछि मुद्दा दर्ता गरेको छ । विवाह गर्छु भनेकाले प्रेमीको विश्वासमा हिँडेकी पर्वतको भंगाराकी सीता..

पुरा पढ्नुहोस् »

फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्दै सरकार ४ फाल्गुन २०७५, शनिबार ११:४९

काठमाण्डौं, फागुन ४ । नेपालमा दर्ता नगरे वा कार्यालय नखोले फेसबुक र ट्वीटर बन्द गर्ने चेतवनीसहित फेसबुकको अमेरिकास्थित कार्यालयलाई गृह मन्त्रालयले पत्राचार गरेको छ । सूचना , प्रविधि तथा सञ्चार मन्त्रालयको आग्रह अनुसार गृहले सामाजिक सञ्जाल..

पुरा पढ्नुहोस् »

प्रहरीलाई १ सय रुपैयाँ घुस ! ४ फाल्गुन २०७५, शनिबार ११:४३

काठमाण्डौं, फागुन ४ । प्रहरीलाई १ सय रुपैयाँ घुस दिनेलाई प्रहरीले पक्राउ गरेको छ । दक्षिणकाली नगरपालिका–५ नारायणस्थानबाट प्रहरीलाई १ सय रुपैयाँ दिने सर्लाही बाग्मती नगरपालिका राजगढ बस्ने २० वर्षीय सञ्जिव थापालाई प्रहरीले पक्राउ गरेको हो..

पुरा पढ्नुहोस् »

बालिकाको बीभत्स हत्या, जलाइएको अवस्थामा उखुबारीमा शव भेटियो ४ फाल्गुन २०७५, शनिबार ०२:५८

जनकपुर, फागुन ४ । धनुषाको मिथिला नगरपालिका– ३ हरिहरपुरस्थित मगरटोलकी ९ वर्षीया बालिकाको शव उखुबारीमा हत्या गरी जलाएको अवस्थामा फेला परेको छ । मगरटोलका देवनारायण रसाइलीकी छोरी रेश्माको हत्या भएको हो । बुधबार अबेर रातिसम्म छिमेकीको वैवाहिक..

पुरा पढ्नुहोस् »

२६ वर्षमा ४५ हजार एनजीओ थपिए ४ फाल्गुन २०७५, शनिबार ०२:५३

काठमाण्डौं, फागुन ४ । मुलुकमा गैरसरकारी संस्था (एनजीओ)को जालो यति धेरै बढेको छ कि विकट गाउँबस्तीदेखि सहरका महलसम्म एनजीओको पहुँच छ । सामाजिक सेवा, विकास र गरिबी निवारणको लक्ष्य लिएर स्थापना भएका गैरसरकारी संस्थाका सञ्चालकले एनजीओलाई सामाजिक..

पुरा पढ्नुहोस् »