अचम्मको परम्परा–गोरखाको लाप्राकमा गाउँलेले गरे मकैको विहे १५ फाल्गुन २०७५, बुधबार ०२:४८
पोखरा, फागुन १५ । दुलाहा र दुलही दुईतिर गाउँलेहरु बाँडिएका थिए । कोही डोली रंगाउँदै थिए, कोही बेहुलाबेहुली सिंगार्दै । धार्चे गाउँपालिका ४ लाप्राकमा मंगलबार बिहानैदेखि बिहेको तयारी चलिरहेको थियो । दुलहाको घर ठुलो आँगन, दुलहीको घर फर्सी । बिहे..
पुरा पढ्नुहोस् »