समाज


सैनिक जवानले आफैंलाई हाने गोली, कारण के हो ? १९ फाल्गुन २०७५, आईतवार ०४:३६

काठमाण्डौं, फागुन १९ । नेपाली सेनाको बरख गण धनकुटामा कार्यरत सैनिक जवान चेतराज जोशीले आफूले बोकेको हतियारले आफैलाई गोली हानेका छन् । उनको उपचारकाक्रममा शनिबार राती मृत्यु भएको छ । गणको डिउटीमा रहेका सैनिक जवान जोशीले शनिबार राती आफैंलाई गोली..

पुरा पढ्नुहोस् »

आज देशभर बदली, वर्षा र हिमपात हुने १९ फाल्गुन २०७५, आईतवार ०२:४५

काठमाण्डौं, फागुन १९ । आइतबारदेखि देशभरको मौसम सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण अबको तीन दिन देशभरकै मौसम सामान्य बदली भई पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी..

पुरा पढ्नुहोस् »

तनहूँमा दुर्घटना हुँदा पोखराका दुई जनाको मृत्यु १८ फाल्गुन २०७५, शनिबार १३:५९

पोखरा, फागुन १८ । तनहुँको व्यास नगरपालिका ४ बुल्दीपुल स्थित पृथ्वि राजमार्गमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । डुम्रेबाट दमौलि तर्फ आउँदै गरेको बा ६ च २१०२ नम्बरको कार र बुर्तिबाङ बाट काठमाडौँ जाँदै गरेको ना ७ ख..

पुरा पढ्नुहोस् »

कास्कीको माछापुच्छ्रेमा दुई समुह बीच हानाहान–एकजनाको मृत्यु, दुई घाईते १८ फाल्गुन २०७५, शनिबार १२:४८

पोखरा, फागुन १८ । माछापुच्छ्रे गाउँपालिका २ च्याङ्लुङ्मा गाँउमा दुई समुह बिच झगडा हुदाँ एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका १६ लामाचौरका २२ बर्षिय मनोज गर्बुजाको मृत्यु भएको प्रदेश ४ प्रहरी कार्यलय पोखराका..

पुरा पढ्नुहोस् »

प्रहरीले नै ल्याईदिएको बिष खाएर कास्कीको हिरासतमा सन्दीपको मृत्यु १८ फाल्गुन २०७५, शनिबार ०३:१७

पोखरा, फागुन १८ । कुनै आरोपमा पक्राउ परेका व्यक्तिलाई हिरासतमा राख्नु अघि उसको शरीर पूरै परीक्षण गरिन्छ । यतिसम्म कि आरोपितले लगाएको गहना र पेटीसमेत खोल्न लगाइन्छ । हिरासतभित्र कुनै घटना नहोस् भनेर प्रहरीले यस्तो सजगता अपनाएको हुन्छ । तर..

पुरा पढ्नुहोस् »

जीप दुर्घटनामा ११ जनाको मृत्यु १८ फाल्गुन २०७५, शनिबार ०२:३०

दार्चुला, फागुन १८ । दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा भएको जीप दुर्घटनामा मृतकको संख्या ११ पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा सात महिला, तीन पुरुष र एक..

पुरा पढ्नुहोस् »

पश्चिमबाट उदाएर पूर्वमा अस्ताए मन्त्री रवीन्द्र (फोटो र भिडियो हेर्नुस्) १७ फाल्गुन २०७५, शुक्रबार १४:०८

पोखरा, फागुन १७ । नेपालीमा एउटा चल्तीको उखान छ, ‘घाम पश्चिमबाट उदाएछ ।’ यसको अर्थ ठाउँ र परिवेशअनुसार फरक हुन्छ । पश्चिमबाट उदाउनु केही राम्रो गर्नु वा अरु भन्दा भिन्न देखिनु भन्ने अर्थमा प्रयोग हुने बाक्यांश हो । रवीन्द्र अधिकारी नेपाली..

पुरा पढ्नुहोस् »

मन्त्री रवीन्द्र अधिकारीको काजकिरिया ७ दिनमै टुंगिने १७ फाल्गुन २०७५, शुक्रबार १२:५४

पोखरा, फागुन १७ । हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया ७ दिनमा सक्ने तयारी गरिएको छ । प्रदर्शनी केन्द्र स्थित श्रद्धाञ्जली सभामा अधिकारीका साथी धनराज आचार्यले काज किरिया ७..

पुरा पढ्नुहोस् »

रवीन्द्रको शव पोखराको प्रदर्शनी केन्द्रमा, श्रद्धाञ्जली दिनेको भीड (फाेटाे फिचर) १७ फाल्गुन २०७५, शुक्रबार ०९:३९

पोखरा, फागुन १७ । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परि मुत्यु भएका मन्त्री रवीन्द्र अधिकारीको शव श्रद्धाञ्जलीको लागि पोखराको नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा राखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री समेत रहेका नेकपा नेता..

पुरा पढ्नुहोस् »

मन्त्री रवीन्द्र अधिकारीको शव पोखरा ल्याईंदै–प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जली, रामघाटमा अन्त्यष्टी १७ फाल्गुन २०७५, शुक्रबार ०२:१९

पोखरा, फागुन १७ । मुख्यमन्त्री सहित गण्डकी प्रदेशका सातै मन्त्रीहरु मन्त्री रवीन्द्र अधिकारीको घरमा पुगेर समवेदना प्रकट गरेका छन् । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाबाट मृत्युवरण गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री..

पुरा पढ्नुहोस् »