समाज


विष खुवाएर नातिनीको हत्या, हजुरआमा र हजुरबुवा पक्राउ ९ फाल्गुन २०७५, बिहीबार १३:२८

महेन्द्रनगर, फागुन ९ । कञ्चनपुरको शुक्लाफाटा नगरपालका–१० टोटीकी ७ वर्षीया बालिका ऋितु डगौराको विष खुवाएर हत्या गरेको आरोपमा मृतकका हजुरआमा र हजुरबुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मृतक डगौराका ४३ वर्षीया हजुरआमा रेशमी डगौरा र ६० वर्षीय..

पुरा पढ्नुहोस् »

लागू औषधसहित पोखराबाट ३ जना पक्राउ ८ फाल्गुन २०७५, बुधबार १६:१३

पोखरा, फागुन ८ । लागू औषध सहित पोखराबाट तीनजना पक्राउ परेका छन् । पोखरा १० बुद्धचोकमा लागू औषध ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । सादा पोशाकमा गएको प्रहरीले पोखरा १० रामघाटका ३२ बर्षिय विश्वास गुरुङ,..

पुरा पढ्नुहोस् »

सांसद केसीले दिए गायक पशुपति शर्मालाई ५१ हजार ८ फाल्गुन २०७५, बुधबार ०३:५९

पोखरा, फागुन ८ । पछिल्लो समय निकै चर्चामा आएका लोकदोहोरी गायक पशुपति शर्मालाई प्रतिनिधिसभा सांसद तथा उद्योगपति सूर्यबहादुर केसीले ५१ हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन् । मंगलबार पत्रकारहरुमाझ सांसद केसीले गायक शर्मालाई प्रोत्साहन स्वरुप..

पुरा पढ्नुहोस् »

फेरि चल्न थाले पोर्न साइट ! ८ फाल्गुन २०७५, बुधबार ०१:५९

काठमाण्डौं, फागुन ८ । सरकारले पूर्ण रुपमा प्रतिवन्ध लगाएको पोर्न साईटहरु निर्वाध रुपमा सञ्चालनमा आएको पाइएको छ । निर्मला हत्याकाण्डपछि समाजिक सञ्जालमा ब्यापक बलात्कारका घटनाहरु सार्वजनिक हुन थालेपछि सरकारले पोर्न साइटहरु पुर्ण रुपमा..

पुरा पढ्नुहोस् »

बागलुङको छिस्तीमा पीकअप जीप दुर्घटना, ४ जनाको मृत्यु ८ फाल्गुन २०७५, बुधबार ०१:४१

बागलुङ, फागुन ८ । बागलुङ जिल्लाको दक्षिण भेगको जैमिनी नगरपालिकाको वडा नं ८ मा पीकअप जीप दुर्घटना भएको छ । ध १ ज ७९१ नम्वरको जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । जन कल्याण माध्यमिक बिद्यालयको बार्षिक उत्सब सकेर केवै तर्फ जाने क्रममा केलादी भन्ने..

पुरा पढ्नुहोस् »

बोल्न नसक्ने ११ वर्षीया बालिकामाथि सामूहिक बलात्कारपछि ज्युँदै जलाइएको पुष्टि ७ फाल्गुन २०७५, मंगलवार ०३:०८

जनकपुर, फागुन ७ । धनुषामा आधा शरीर जलेको अवस्थामा मृत भेटिएकी बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । धनुषाकी ११ वर्षीया बालिका दुतिया रैसेलीको शव जलेको अवस्थामा फागुन २ गते भेटिएको थियो । मिथिला नगरपालिका–३ हरिहरपुरका नारायण..

पुरा पढ्नुहोस् »

सीडीओ र एसपी सवार गाडी दुर्घटना शंकास्पद ७ फाल्गुन २०७५, मंगलवार ०२:५४

काठमाण्डौं, फागुन ७ । बारामा तीन साताअघि भएको जीप दुर्घटना शंकास्पद देखिएको छ । आजको नयाँ पत्रिका दैनिक लेख्छ– सशस्त्र प्रहरीका एसपी बलराम पोखरेलको मृत्यु तथा बराका सीडीओ गणेश भट्टराई गम्भीर घाइते भएको दुर्घटनामा चालकले ब्रेक नै लगाउने प्रयास..

पुरा पढ्नुहोस् »

कारको ठक्करबाट वृद्धको मृत्यु ७ फाल्गुन २०७५, मंगलवार ०२:३२

भतरपुर, फागुन ७ । कारको ठक्करबाट चितवनमा एक वृद्धको मृत्यु भएको छ । बा १५ च ४९२६ नम्बरको कारले भरतपुर महानगरपालिका–२३ कृष्ण चोकमा सोमबार साँझ साढे ७ बजे ठक्कर दिँदा सोही स्थानका ७५ वर्षीय जितबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय..

पुरा पढ्नुहोस् »

थोत्रा दमकलको डम्पिङ साईट बन्दै नेपाल ६ फाल्गुन २०७५, सोमबार ०२:५१

काठमाण्डौं, फागुन ६ । विदेशमा थोत्रा भएर फाल्ने अवस्थामा पुगेका दमकल र आगलागीमा प्रयोग हुने अन्य सवारी उपकरण नेपालकोलागि आगलागी नियन्त्रणको भरपर्दो सवारी साधनको रुपमा प्रयोग हुदै आएको छ । विदेशी दातृ निकायले आफ्नो देशमा कामै नलाग्ने भएपछि..

पुरा पढ्नुहोस् »

सडक छैन जनप्रतिनिधिलाई गाडी किन्न हतारो ६ फाल्गुन २०७५, सोमबार ०२:४२

खाँदबारी, फागुन ६ । संखुवासभाको भोटखोला गाउँपालिकामा सडक सञ्जाल छैन । ठाडो खोलाबाट वरुण दोभानसम्म सात किलोमिटर ट्रयाक मात्रै खोलिएको छ । यो कच्ची बाटोमा हिउँदको केही महिना मुस्किलले गाडी कुद्छन् । गाउँपालिकाले भने ४० लाख ७५ हजार रुपैयाँमा..

पुरा पढ्नुहोस् »