पोखरामा जीप पल्टिँदा ३ जना घाइते २५ चैत्र २०७५, सोमबार ११:३१
पोखरा, चैत २५ । पोखरामा दुध बोकेको जीप पल्टिँदा ३ जना घाइते भएका छन् । घाचोकबाट दुध लिएर पोखरा आउँदै गरेको ग १ ज ५१५८ नम्बरको जीप पोखरा २५ हेमजा स्थित तुलसीघाटमा दुर्घटना भएको हो । जीप सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते..
पुरा पढ्नुहोस् »