समाज


पोखरामा एक महिला मृत भेटिईन् १ बैशाख २०७६, आईतवार ०९:५२

पोखरा, बैशाख १ । पोखराको नहरकुलामा एक महिलाको शव भेटिएको छ । शनिबार दिउसो करिब ३ बजेको समयमा पोखरा महानगरापालिका वडा नम्बर १४ र १० जोड्ने नहर कुलामा करिब ५५ बर्षीय महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । उनको शव पोष्माटमको लागि हाल पोखरा..

पुरा पढ्नुहोस् »

लुक्ला दुर्घटनामा जहाज र एउटा हेलिकोप्टर जलेर ध्वस्त, मृतकको संख्या ३ पुग्यो १ बैशाख २०७६, आईतवार ०७:२७

सोलुखुम्बु, बैशाख १ । सगरमाथा आरोहणका लागि प्रवेशद्वार मानिने सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको जहाज धावनमार्गमा चिप्लिएर पार्किङमा रहेका दुई हेलिकोप्टरसँग ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । सोलुका प्रमुख जिल्ला अधिकारी..

पुरा पढ्नुहोस् »

लुक्लामा हवाई जहाज दुईटा हेलिकोप्टरसँग ठोक्कियो १ बैशाख २०७६, आईतवार ०५:११

सोलुखुम्बु, बैशाख १ । सोलुखुम्बुको लुक्ला विमानस्थलमा आइतबार बिहान समिट एयरको जहाज दुइटा हेलिकोप्टरसँग ठोक्किएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाका अनुसार समिट एयरको कल साइन ९ एन एएमएच जहाज रनवेमा चिप्लिएर सुरूमा..

पुरा पढ्नुहोस् »

Breaking-सोलुखुम्बुमा जहाज र हेलिकोप्टर जुध्यो, पाइलट सहित ४ जनाको मृत्यु १ बैशाख २०७६, आईतवार ०४:१४

पोखरा, बैशाख १ । सोलुखुम्बुको लुक्ला विमानस्थलमा समीट एयरको बिमान दुर्घटना भएको छ । उडान भने क्रममा जहाज पार्किङमा रहेको हेलिकप्टरसँग ठोक्किएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिए । आइतबार बिहान..

पुरा पढ्नुहोस् »

नेपालको टेलिफोन र इन्टरनेट संसारकै सबैभन्दा महंगो १ बैशाख २०७६, आईतवार ०२:२०

काठमाण्डौं, बैशाख १ । संसारभर सहज र सहुलियत दरमा सूचना प्रविधिको पहुँचबाट आफ्ना नागरिकलाई सेवा दिने होड चलिरहेका बेला नेपालको दूरसञ्चार सेवाको मूल्य भने विश्वकै सबैभन्दा महँगो देखिएको छ । महालेखा परीक्षकको कार्यालयले नेपालको टेलिफोन र..

पुरा पढ्नुहोस् »

यौन दुर्ब्यवहार आरोपमा पोखराबाट पक्राउ परेका सुवेदी ३ लाख धरौटीमा छुटे १ बैशाख २०७६, आईतवार ०१:५९

पोखरा, बैशाख १ । पोखराकी एक किशोरीलाई यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका एनआईसी एसिया बैंक पस्र्याङ शाखाका प्रमुख सुवास सुबेदीलाई जिल्ला अदालत कास्कीले ३ लाख धरौटीमा रिहा गरेको छ । जिल्ला न्यायधीश लालकाजी श्रेष्ठको इजलासले सुवेदीलाई..

पुरा पढ्नुहोस् »

करेन्ट लागेर कास्कीको केबुलमा काम गर्ने एक जनाको मृत्यु १ बैशाख २०७६, आईतवार ०१:४२

पोखरा, बैशाख १ । पर्वतमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । पर्वतको मोदी गाउँपालिका १ सरौस्थितमा जिल्ला भोजपुर टम्केमैयु गाउँपालिका ५ घर भई हाल माझँ किरात केबुल नेटवर्क प्रालि कास्कीमा काम गर्ने २१ बर्षिय डेबिट राईको मृत्यु भए हो । लप्सीको..

पुरा पढ्नुहोस् »

सवारी दुर्घटनामा ५ जनाको मृत्यु २९ चैत्र २०७५, शुक्रबार ०७:१०

काठमाण्डौं, चैत २९ । देशभर विभिन्न ठाउँमा भएका सडक दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । काठमाडौं, धादिङ, बाग्लुङ, बाजुरा र सुर्खेतका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको हो । कीर्तिपुर नगरपालिका–६ चोभारस्थित..

पुरा पढ्नुहोस् »

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु, स्थानीय टिपर जलाए २९ चैत्र २०७५, शुक्रबार ०७:०४

नुवाकोट, चैत २९ । नुवाकोटमा शुक्रबार बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको बट्टार–४ मा बिहान साढे सात बजे बा ५ ख २८९८ को टिपरले ना ३३ प ३४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । मृत्यु..

पुरा पढ्नुहोस् »

६५ वर्षका वृद्धले १५ वर्षकी किशोरी भगाएपछि…… २९ चैत्र २०७५, शुक्रबार ०४:०९

एजेन्सी, चैत २९ । भारतको सितामढी जिल्ला ग्राम पञ्चायत पिपरा ७ का ६५ वर्षीय मोहम्मद अन्सारीले १५ वर्षकी किशोरीलाई भगाएका छन् । महोत्तरी प्रहरीले १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरेको छ । अन्सारीले डेढ महिनाअघि..

पुरा पढ्नुहोस् »