गोरखामै यस्तो ठाउँ–जहाँ युवतीलाई तानेर दाजुभाईको साझा बेहुली बनाउँछन् ४ बैशाख २०७६, बुधबार ०२:०५
गोरखा, बैशाख ४ । ‘केही दिनअघिको घटना हो, राति साढे ९ जति बजेको थियो होला । बहिनी र म गफ गर्दै सुतिरहेका थियौं । एक्कासि कसैले ढोका ढक्ढक्यायो । हामी आत्तियौं । मैले डराई–डराई ‘को हो’ भनें । बाहिरबाट केटा मान्छेले ‘म हो, रक्सी खान आएको’ भन्यो ।..
पुरा पढ्नुहोस् »