समाज


पूर्व राजाकाे गाडीले ठक्कर दिँदा चौधरीको मृत्यु २८ चैत्र २०७५, बिहीबार १२:३५

मोरङ, चैत २८ । पूर्वराजा ज्ञानेन्द्र शाहकाे सुरक्षाका लागि खटिएकाे गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । पूर्वराजालाई विराटनगर विमानस्थल पुर्याएर फर्किने क्रममा मोरङमा १ जनाको मृत्यु भएको हो भने अर्का एकजना घाइते भएका छन् । बा ३ च ७९६२..

पुरा पढ्नुहोस् »

दुखद खवर-पोखराका संगीतकर्मी श्रीमान थुलुङको स्कुटर दुर्घटनामा मृत्यु २८ चैत्र २०७५, बिहीबार ०१:३८

पोखरा, चैत २८ । पोखरेली संगीतकर्मी श्रीमान् थुलुङ राईको दुर्घटनामा ज्यान गएको छ । आफ्नै निवास पोखरा १२ शितलादेवीमा स्कुटर दुर्घटनामा निधन भएको कास्की प्रहरीले जानकारी दिएको छ । बुधबार राति साढे नौ बजेतिर थुलुङ सवार ग१२प ६७९ नम्बरको स्कुटर..

पुरा पढ्नुहोस् »

सेतीमा फेरि बाढी–के हो बास्तविकता ? किन आत्तियो प्रहरी ? २७ चैत्र २०७५, बुधबार १४:०२

पोखरा, चैत २७ । बुधबार एकाएक एउटा खवर फैलियो । सेतीमा पुनः बाढी आएको । प्रहरीदेखि जनप्रतिनिधीलाई समेत यसले तनाव बनायो । स्थानीय पनि तनावमा रहे । तर होहल्ला गरिएजस्तो बाढी चाहीँ आएन । दिउँसोबाट सेतीमा बाढी आएको कुरा गरेपनि त्यो हल्ला मात्रै भएको..

पुरा पढ्नुहोस् »

पोखरामा जीपले ठक्कर दिँदा पैदलयात्री घाइते २७ चैत्र २०७५, बुधबार १३:११

पोखरा, चैत २७ । पोखरामा बोलेरो जीपले ठक्कर दिँदा एक पैदलयात्री घाइते भएका छन् । पोखरा १४ चाउथे स्थित इन्द्रमार्ग टोलमा ग २ च ७३७१ नम्बरको बोलेरो जीप ब्याक गर्ने क्रममा पैदल यात्री सोहि स्थानका वर्ष ५३ कि मायादेवी सुवेदीलाई ठक्कर दिएको हो..

पुरा पढ्नुहोस् »

स्कुटर चाेर्ने पाँच जना पक्राउ २७ चैत्र २०७५, बुधबार १३:०४

काठमाण्डौं, चैत २७ । स्कुटर चोरी कार्यमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्नेहरु सिन्धुपाल्चोक डाँडापाखर गाउँपालिका ६ का १९ वर्षीय सुरज थापा, रामेछाप थिरपानी गाँउपालिका १ का १९..

पुरा पढ्नुहोस् »

पोखराकी सुकमाया शौचालयमै मृत भेटिईन् २७ चैत्र २०७५, बुधबार १२:५३

पोखरा, चैत २७ । पोखरामा एक महिला शौचालयमै मृत भेटिएकी छिन् । पोखरा १५ घर भएकी ३७ बर्षिया सुकमाया नेपाली शौचालयमा मृत भेटिएकी हुन् । शौचालय गएको अवेसम्म पनि नफर्किएपछि गएर हेर्दा मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको छ..

पुरा पढ्नुहोस् »

सरकारकै अनुमतिमा क्रिस्चियन धर्म प्रचार २७ चैत्र २०७५, बुधबार ०२:४८

काठमाण्डौं, चैत २७ । सरकारको अनुमतिमा अन्तर्रा्िष्ट्रय गैरसरकारी संस्था (आईएनजीओ) ले क्रिस्चियन धर्म प्रचार गरिरहेका छन् । राज्यका निकायले नै त्यस्ता संस्थालाई काम गर्न अनुमति दिएपछि यसबारे संसद्को लेखा समितिले गम्भीर चासो व्यक्त गरेको छ..

पुरा पढ्नुहोस् »

घुस्याहा अधिकृतलाई सम्मान गर्ने तयारी २७ चैत्र २०७५, बुधबार ०२:४०

काठमाण्डौं, चैत २७ । असोजमा संविधान दिवसका अवसरमा घोषणा गरिएका विभूषण १ वैशाखमा राष्ट्रपतिको हातबाट वितरण हुँदै छ । तर, विभूषण पाउने सूचीमा घुससहित पक्राउ परेका कर्मचारीसमेत छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश..

पुरा पढ्नुहोस् »

पोखरामा टिपर पल्टिँदा १ जना घाइते २६ चैत्र २०७५, मंगलवार १०:४१

पोखरा, चैत २६ । पोखरामा टिपर पल्टिँदा एकजना घाइते भएका छन् । कोत्रेबाट बालुवा लिएर पोखरा आउँदै गरेको बा ४ ख ७३२१ नम्बरको टिप्पर पोखरा ३१ पौरखीडाँडामा अनियन्त्रित भई पल्टिँदा टिपर चालक घाईते भएका हुन् । घाइते हुनेमा भीमादका ३० बर्षिय तकबहहादुर..

पुरा पढ्नुहोस् »

‘ड्राइभर केटीसँग जिस्कीँदा जीप दुर्घटना’, ४ जनाको मृत्यु २६ चैत्र २०७५, मंगलवार ०२:४०

अर्घाखाँची, चैत २६ । अर्घाखाँचीमा सोमबार यात्रुबहाक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दर्जन बढी घाईते भएका छनर । घटनास्थल सन्धिखर्कबाट करिव ७ किलोमिटर नजिक पर्छ । अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कबाट प्युठान ऐरावतीको बरौला..

पुरा पढ्नुहोस् »