समाज


माइक्रोले मोटरसाइकललाई ठक्कर दिँदा २३ वर्षीय युवकको मृत्यु २५ आश्विन २०७६, शनिबार ०२:५०

धादिङ, असोज २५ । धादिङको गल्छी गाउँपालिका–७ खेस्टेखेलामा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । लमजुङको बेँसीशहरबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ख ७२८४ नम्बरको माइक्रोले बा ४९ प ३०१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको..

पुरा पढ्नुहोस् »

आर्वामा ‘हाम्रो समाज’ नाटक प्रर्दशन तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न २४ आश्विन २०७६, शुक्रबार १३:१३

  पोखरा, असोज २४ । पोखरा महानगरपालिका वडा नं. १३ आर्वामा मोहरपानी आदर्श टोल विकास संस्थाको आयोजना तथा आदर्श नाट्य समुहको सहकार्यमा ‘हाम्रो समाज’ नाटक प्रर्दशन तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विजयादशमी तथा शुभ दिपावलीको..

पुरा पढ्नुहोस् »

आइतबार सार्वजनिक बिदा २४ आश्विन २०७६, शुक्रबार ११:५३

  काठमाडौं, असोज २४ । सरकारले चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका अवसरमा यही असोज २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था र निकाय,..

पुरा पढ्नुहोस् »

आज महाअष्टमी पर्व १९ आश्विन २०७६, आईतवार ०१:२२

  काठमाडौं, असोज १९ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैंकारुपमा दुर्गाभवानीको पूजा–आराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ..

पुरा पढ्नुहोस् »

पृथ्वी राजमार्गमा यात्रु ठग्ने ११ होटल रेष्टुराँलाई जरिवाना १८ आश्विन २०७६, शनिबार ११:२२

  काठमाडौं, असोज १८ । पृथ्वी राजमार्गमा यात्रु ठग्ने ११ होटल तथा रेष्टुराँ एवं पसललाई वाणिज्य विभागले कारबाही गरेको छ । वाणिज्य,आपूर्ति तथा तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार गरेको आकस्मिक अनुगमनका क्रममा यात्रुहरुसँग खाजा, खाना र पेय..

पुरा पढ्नुहोस् »

आज वडादशैंको सातौं दिन : घरघरमा फूलपाती भित्र्याइँदै १८ आश्विन २०७६, शनिबार ०१:१४

  काठमाडौं, असोज १८ । नेपालीहरुको महान पर्व वडादशैँको आज सातौं दिन फुलपाती, हिन्दू धर्मावलम्बीहरुले परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाउँदै छन् । सप्तमीका दिन सबै नेपालीका घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र..

पुरा पढ्नुहोस् »

दशैंमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने १७ आश्विन २०७६, शुक्रबार १३:१४

  काठमाडौं, असोज १७ । दशैंमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिने भएकी छन् । २१ गते दशमीको दिन १ बजेदेखि २ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, संवैधानिक निकायका प्रमुख लगायतलाई टीका लगाइदिने छिन् । सर्वसाधारणलाई भने..

पुरा पढ्नुहोस् »

लागूऔषध सहित ३ जना पक्राउ १७ आश्विन २०७६, शुक्रबार ०५:५५

पोखरा, असोज १७ । स्याङजामा लागू औषध सहित ३ जना पक्राउ परेका छन् । वालिङ नगरपालिका १३ गाहाखोला स्थित सिद्धार्थ राजमार्गमा चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । बुटवलबाट पोखराका लागि छुटेको माईक्रोमा लागू औषध ल्याउँदै गर्दा..

पुरा पढ्नुहोस् »

तास खेल्दै गर्दा ४ जना पोखराबाट पक्राउ १७ आश्विन २०७६, शुक्रबार ०५:४८

पोखरा, असोज १७ । तास खेलिरहेको अवस्थामा कास्की प्रहरीले पोखराबाट ४ जना पक्राउ गरेको छ । पोखरा ३१ लामास्वाँरा स्थित कमल बुढाथोकीको घरमा जुवातास खेलिरहेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो । तास खेलिरहेकै अवस्थामा स्थानीय २६ बर्षका सुमन..

पुरा पढ्नुहोस् »

नवरात्रीको छैटौं दिन आज कात्यायनी माताको पूजा गरिँदै १७ आश्विन २०७६, शुक्रबार ०१:३५

  काठमाडौं, असोज १७ । आज बडा दसैंअन्तर्गत नवरात्रको छैटौं दिन, घर–घरमा कात्यायनी माताको पूजा गरिँदैछ । यस दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा..

पुरा पढ्नुहोस् »