समाज


परस्त्रीसँग आपत्तिजनक अवस्थामा पक्राउ परे मालपोत प्रमुख, १० दिन म्याद थपियो २७ आश्विन २०७६, सोमबार ०३:५०

कन्चनपुर, असोज २७ । अनैतिक सम्बन्ध राखेको आरोपमा कञ्चनपुरको बेलौरीबाट पक्राउ परेका निजामती कर्मचारी भोज बहादुर ऐडी र स्थानीय विवाहित महिलालाई १० दिन म्याद थप गरी प्रहरी हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आदेश दिएको छ..

पुरा पढ्नुहोस् »

राधा कृष्ण मन्दिरको अध्यक्षमा पुनः पौडेल २७ आश्विन २०७६, सोमबार ०१:३०

  हेमजा, असोज २७ । नर्वदेश्वर तथा राधा कृष्ण मन्दिर पोखरा २५ हेमजाको १६ औँ साधारणसभा तथा सातौँ अधिवेशन आइतबार सम्पन्न भएको छ । सभाले निलकण्ठ पौडेलको अध्यक्षतामा ३ वर्षको लागी नयाँ कार्य समिति सर्वसमत चयन गरेको छ । समितिको उपाध्यक्षा शान्ता..

पुरा पढ्नुहोस् »

लुम्ले महायज्ञ सकियो २७ आश्विन २०७६, सोमबार ०१:००

श्रीभद्र पौडेल अन्नपूर्ण(लुम्ले), असोज २७ । कास्कीको अन्नपूर्ण गाउँपालिका ६ स्थित लुम्लेमा रहेको कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ भएको महायज्ञ सकिएको छ । महायज्ञमा लुम्लेवासीले खुलेर सहयोग गरेको देखिन्थ्यो,..

पुरा पढ्नुहोस् »

तनहुँमा बसको ठक्करबाट बलेरो चालकको मृत्यु २६ आश्विन २०७६, आईतवार ०५:०७

पोखरा, असोज २६ । तनहूँको गुणादीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बस र बोलेरो आपसमा ठक्कर खाँदा बोलेरो चालक नवलपरासीका २२ बर्षिय रमेश थारुको मृत्यु भएको हो । नवलपुरबाट पोखराका लागि छुटेको लु १ च ७०४१ नम्बरको बोलेरो र ग १ ख ४०२२ नम्बरको बस..

पुरा पढ्नुहोस् »

पोखरामा दुई मोटरसाईकल जुध्दा ३ घाईते २६ आश्विन २०७६, आईतवार ०२:०९

पोखरा, असोज २६ । पोखरामा २ वटा मोटरसाईकल आपसमा ठक्कर खाँदा ३ जना घाईते भएका छन् । अञ्चल सशस्त्र प्रहरी गुल्म पोखराको ग १ ब १४४९ नम्बरको मोटरसाईकललाई बा ६४ प ७२१२ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा मोटरसाईकलमा सवार ३ जना घाईते भएका हुन् । घाईते..

पुरा पढ्नुहोस् »

दशैँ मनाउन घर आएका प्रहरी जवानलाई मरणासन्न कुटपिट गरी झाडीमा फालिदिए २६ आश्विन २०७६, आईतवार ०१:४६

ओखलढुंगा, असोज २६ । ओखलढुंगामा दशैँ मनाउन घर आउँदै गरेका प्रहरी जवानमाथि मरणासन्न हुने गरी कुटपिट गर्ने एक समूहलाई प्रहरीले पाक्राउ गरेको छ । ताप्लेजुङमा कार्यरत प्रहरी जवान विनोद परियार र उनका भाइ निरकुमार परियारलाई मरणासन्न हुने गरी कुटपिट..

पुरा पढ्नुहोस् »

औसतभन्दा १९ दिन ढिलो गरी नेपालबाट बाहिरियो यस वर्षको मनसुन २६ आश्विन २०७६, आईतवार ०१:१५

  काठमाडौं, असोज २६ । औसतभन्दा १९ दिन ढिलो गरी यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । जुन २० मा नेपाल भित्रिएको मनसुन शनिबार बाहिरिएको हो । सामान्यतया नेपालमा जुन १० तारिखदेखि मनसुन सुरु भएर सेप्टेम्बर २३ तारिखमा बाहिरिन्छ । तर, यस वर्ष..

पुरा पढ्नुहोस् »

धारिलो हतियार प्रहार गरी उदयपुरमा आमा–छोरीको हत्या २५ आश्विन २०७६, शनिबार १०:०५

  उदयपुर, असोज २५ । उदयरपुर जिल्लाको त्रियुगा नागरपालिका–९ चौकीबारीमा शुक्रबार राति आमा छोरीको विभत्स हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चौकीबारीका स्थानीय ३२ वर्षीया शारदा चौधरी र उनीकी ९ वर्षकी छोरी रचना चौधरीको धारिलो..

पुरा पढ्नुहोस् »

सिन्धुपाल्चोक दुर्घटनाः मृतकका परिवारलाई गाउँपालिकाले २५ हजार दिने २५ आश्विन २०७६, शनिबार ०९:३७

  मेलम्ची, असोज २५ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० स्थित बडहरेबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बस दुर्घटनामा मृत्यु भएकाका परिवारलाई इन्द्रावती गाउँपालिकाले जनही रु २५ हजार रकम दिने भएको छ । दसैं मनाउन गाउँ गएका..

पुरा पढ्नुहोस् »

गाउँपालिका अध्यक्षको अश्लील फोेटो भाइरल २५ आश्विन २०७६, शनिबार ०३:३८

डोेटी, असोज २५ । बुधबार बिहानैदेखि एक जनप्रतिनिधिको सेल्फी तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सेल्फीमा डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाको अवस्था भने अश्लील छ । यसरी तस्वीर भाइरल भएपछि अध्यक्ष ओझाले सो तस्वीर आफ्नै..

पुरा पढ्नुहोस् »