समाज


चार देशका लागि गैर आवासीय राजदूत नियुक्त ९ पुष २०७६, बुधबार ११:०७

  काठमाडौं, पुस ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र फिलिपिन्स, मोनाको, न्यूजिल्याण्ड र इटलीका लागि गैर आवासीय राजदूतमा नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ को उपधारा १ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा मलेसियाका लागि..

पुरा पढ्नुहोस् »

अझै दुई हजार चिनियाँ अपराधी नेपालमा ९ पुष २०७६, बुधबार ०२:४७

काठमाडौं, पुस ९ । राजधानीका विभिन्न स्थानबाट १ सय २२ जना सीमापार आर्थिक अपराधमा संलग्न चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले २ हजार बढी आर्थिक अपराधमा संलग्न चिनियाँ अपराधी नेपालमा रहेको सूचना पाएको छ । चीनबाट आएको विशेषज्ञ टोलीको विशेष..

पुरा पढ्नुहोस् »

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको प्रतिवेदन पेश ७ पुष २०७६, सोमबार ११:२७

  काठमाडौं, पुस ७ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज (सोमबार) सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७५र०७६ को वार्षिक प्रतिवेदन पेश गरे । राष्ट्रपति भवन..

पुरा पढ्नुहोस् »

बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण ७ पुष २०७६, सोमबार ११:०९

  काठमाडौं, पुस ७ । यही पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राससलाई..

पुरा पढ्नुहोस् »

कुहिरोसँगै छेकिए गीतकार सुक गुरुङ ६ पुष २०७६, आईतवार १६:०८

पोखरा, पुस ६ । छेक्यो छेक्यो देउराली डाडाँ हुस्सु र कुहिरोले, छाडेन मलाई जहाँ गएपनि मायाको धुईरोले.....। नेपथ्यमै रहेको नेपथ्य व्याण्डलाई यो गीतले एकाएक चर्चित बनाईदियो । युवादेखि बृद्धाबृद्धलाई यो गीतको शब्दले निकै छोयो । गीतका रचनाकार एवं..

पुरा पढ्नुहोस् »

शीतलहर र हुस्सुले विपन्नलाई सास्ती ६ पुष २०७६, आईतवार ११:०५

  बाँके, पुस ६ । शीतलहर शुरु भएपछि जनजीवन कष्टकर भएको छ । चिसो हावासँगै पानीको मसिनो थोपा र बाक्लो हुस्सु लागेका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारण घरबाहिर निस्कनसमेत सकेका छैनन् । शीतलहर र हुस्सुका कारण विपन्नलाई सास्ती भएको छ । अघिल्लो..

पुरा पढ्नुहोस् »

आज बर्षकै छोटो दिन, भोलीबाट क्रमश दिन बढ्दै र रात घट्दै जाने ६ पुष २०७६, आईतवार १०:५८

  काठमाडौं, पुस ६ । नेपाललगायत उत्तरी ध्रुवका देशहरुमा आज वर्षकै सबैभन्दा छोटो दिन र लामो रात हुन्छ । दक्षिणी ध्रुवका देशहरुमा यसको ठिक उल्टो रात छोटो र दिन लामो हुन्छ । पात्रो अनुसार आजको नेपालको दिनमान २५ घडी ५७ पला छ भने रात्रीमान ३४ घडी १०..

पुरा पढ्नुहोस् »

मकाउ जाने नेपालीलाई झन्झट : हङकङको ट्रान्जिट भिसा ब्यवस्था गर्न माग ६ पुष २०७६, आईतवार १०:४९

  काठमाडौं, पुष ६ । कामको सिलसिलामा मकाउमा रहेका नेपालीहरुका लागि हङकङको ट्रान्जिट भिसा सहज नहुँदा आउजाउमा झन्झट ब्यवहोर्दै आइरहेका छन् । उक्त विषयलाई लिएर नेपाली कांग्रेसका प्रमुख सचेतक तथा पूर्व रक्षामन्त्री बालकृष्ण खाँड, नेपाल चेम्बर..

पुरा पढ्नुहोस् »

पोखराको सभागृहचोकमा डलाग्दो दुर्घटना ६ पुष २०७६, आईतवार ०४:१५

पोखरा, पुस ६ । पोखराको सभागृहचोकमा डरलाग्दो दुर्घटना भएको छ । मध्यराती ग १ च ९४७३ नम्बरको कार दुर्घटना भएको हो । दुर्घटनामा पोखराकैै जाल्पारोडका ४० बर्षिय अनिश कुमार श्रेष्ठ घाइते भएका छन् । उनको मेट्रोसिटी अस्पतालमा उपचार भैरहेको बताईएको छ..

पुरा पढ्नुहोस् »

कास्कीको माछापुच्छ्रेमा जन्मिने वित्तिकै शिशुलाई तोरीबारीमा पुरेपछि…. ५ पुष २०७६, शनिबार १०:३५

पोखरा, पुस ५ । कास्कीमा १ शिशु मृत भेटिएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ स्थित अस्तममा कर्णबहादुर परियारको बारीमा छोपी राखेको शिशु साल सहित भेटिएको हो । शिशु माटोले पुरेको अवस्थामा भेटिएको थियो । जन्मनासाथ शिशुलाई फालिएको आशंका..

पुरा पढ्नुहोस् »