
सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित, कांग्रेसको फरक मत बहुमतले अस्वीकार १३ पुष २०७६, आईतवार १०:२८
काठमाडौं, पुस १३ । संसदकोे विकास तथा प्रविधि समितिले सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । विकास समितिको आज सिंहदरवारमा बसेको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसको असहमतिका बाबजुद उक्त विधेयक पारित गरेको हो..
पुरा पढ्नुहोस् »