समाज


लाइसेन्स बनाइदिने भन्दै ७० हजार घुस लिने ट्राफिक प्रहरी अख्तियारको फन्दामा १४ चैत्र २०७४, बुधबार ०२:०९

लमजुङ, चैत १४ । सवारीचालक इजाजत पत्र (लाइसेन्स) बनाइदिन्छु भन्दै ७० हजार रूपैयाँ घुस लिँदै गरेको अवस्थामा लमजुङमा एक प्रहरी जवान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । मंगलबार साँझ बेसीशहर नगरपालिका –७ मा रहेको वाणिज्य..

पुरा पढ्नुहोस् »

हेमजा आमा समूहको अध्यक्षमा त्रिपाठी १३ चैत्र २०७४, मंगलवार ०७:०१

पोखरा, चैत १२ । हेमजा आमा समूहको छैटौ अधिवेशन तथा पन्ध्रौ वार्षिक साधारणसभाले विष्णु त्रिपाठीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा सरिता त्रिपाठी ,सचिवमा उमा त्रिपाठी, कोषाध्यक्षमा सीता बास्तोला,..

पुरा पढ्नुहोस् »

कास्की प्रहरीको सफलता, मोटरसाईकल चोर्ने गिरोह पक्राउ (विवरणसहित) १२ चैत्र २०७४, सोमबार १२:५९

पोखरा, चैत १२ । मोटरसाइकल र स्कुटर चोरीमा संलग्न गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । स्याङजा र तनहूँका विभिन्न ठाउँबाट पक्राउ गरिएका चोरीमा संलग्नहरुलाई सोमबार कास्की प्रहरीले सार्वजनिक गरेको हो । कास्कीका विभिन्न ठाउँबाट चोरी भएका..

पुरा पढ्नुहोस् »

खेलौना भाँचिदिएको रीसमा पोखरामा १४ वर्षिय बालकले गरे ५ वर्षिया बालिकाको हत्या १२ चैत्र २०७४, सोमबार १२:३३

पोखरा, चैत १२ । पोखरा नयाँबजारमा मृत भेटिएकी ५ वर्षीया बालिकाको हत्याको कारण खुलेको छ । पोखरा–लेखनाथ महानगरपालिका– ९, नयाँबजारमा रहेको निट एण्ड क्लिन सर्भिस प्वाइन्टमा काम गर्ने १४ वर्षिय पुन थरका किशोरले पाल्पा घर भै पोखरा–लेखनाथ..

पुरा पढ्नुहोस् »

दुखद खवर ! पोखरामा ५ बर्षिय बालिकाको हत्या १२ चैत्र २०७४, सोमबार ०४:१३

पोखरा, चैत १२ । पोखराको नयाँ बजारमा ५ बर्षिय बालिकाको हत्या भएको छ । न्यूरोड र नयाँबजारको बीच भागमा नयाँ बजार बस्दै आएकी विहानी थापा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । टाउकोमा चोट लागेकोले हत्या नै हुन सक्ने प्रहरीको प्रारम्भीक..

पुरा पढ्नुहोस् »

पोखरामा हालसम्मकै ठूलो साहित्यिक पुरस्कार स्थापना १२ चैत्र २०७४, सोमबार ०३:०२

पोखरा, चैत १२ । पोखराबाट सर्वाधिक ठूलो राशीको साहित्यीक पुरस्कार स्थापना भएको छ । महाकाव्यकार जनार्दन त्रिपाठीले आफ्नै कृति ‘नेपालश्री’ महाकाव्यको नाममा १५ लाख राशीको पुरस्कार कोष स्थापना गरेका हुन् । कोषबाट हरेक बर्ष ५१ हजार नगदसहित १ जना..

पुरा पढ्नुहोस् »

सिंहदरबारमा अर्बौंका गाडी अलपत्र, प्रदेशमा हाहाकार ११ चैत्र २०७४, आईतवार ०२:०८

काठमाण्डौं, चैत ११ । प्रदेशका उच्च पदाधिकारीलाई गाडीको चरम समस्या भइरहेको अवस्थामा मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र भने तीन सयभन्दा बढी गाडी मर्मतबिनै थन्किएको अन्नपूर्णमा खबर छ । सरकारले सामान्य रूपमा बिग्रिए पनि समयमै मर्मत..

पुरा पढ्नुहोस् »

पोखराको फुस्रेखोलामा डुवेर फेरी १ जनाको मृत्यु १० चैत्र २०७४, शनिबार ०१:५४

पोखरा, चैत १० । फुस्रे खोलामा डुवेर १ जनाको ज्यान गएको छ । पोखरा १४ सेतिदोभान स्थित फुस्रेखोलामा डुवेर पर्वत जलजला १ बासखर्कका १८ बर्षिय सन्दिप पुनको मृत्यु भएको हो । कामको सिलसिलामा पुन पोखरा आएका थिए । शुक्रबार दिउँसो साथीहरुसँग पौडि खेल्न..

पुरा पढ्नुहोस् »

सामाजिक परिचालकको म्याद थपियो, असारसम्म काम गर्न पाउने ९ चैत्र २०७४, शुक्रबार १३:२५

पोखरा, चैत ९ । देशभरका सामाजिक परिचालकहरुको म्याद थप भएको छ । सरकारले असार मसान्तसम्मका लागि सबै सामाजिक परिचालकको म्याद थपिदिएको हो । गएको पुसदेखि सामाजिक परिचालकलाई म्याद सकिएको भन्दै सरकारी निर्णयबाट अवकास दिईएको थियो । तर लगातारको माग पछि..

पुरा पढ्नुहोस् »

पोखराको बुलौदीमा स्कुटर ठोकियो, एकजना गम्भीर ९ चैत्र २०७४, शुक्रबार ०१:४६

पोखरा, चैत ९ । पोखराको बुलौदीमा बिहीबार राती दुर्घटना भएको छ । लेकसाइड तर्फ जाँदै गरेको ग४प ६६९२ नम्बरको स्कुटर दुर्घटना हुदाँ एक जना गम्भिर घाईते भएका छन् । घाईतेको नाम र ठेगना खुलेको छैन भने उनको उपचारका लागि गण्डकी मेडिकल कलेज लगेको प्रहरीको..

पुरा पढ्नुहोस् »