समाज


मालपोत र नापी कार्यालयबाट ६ दलाल पक्राउ २७ चैत्र २०७४, मंगलवार ०४:५०

पोखरा, चैत २७ । कास्कीको मालपोत र नापी कार्यालय परिसरबाट ६ जना विचौलिया पक्राउ परेका छन् । कास्की प्रहरीले मालपोत र नापी कार्यालय परिसरमा दलाली गर्दै गरेका ६ जनालाई पक्राउ गरेको हो । मालपोत र नापी कार्यालयबाट हुने दैनिक कामकाजमा सजिलो..

पुरा पढ्नुहोस् »

कास्कीबाट चोरीका ५ मोटरसाईकल सहित ४६ पक्राउ २५ चैत्र २०७४, आईतवार १२:००

पोखरा, चैत २५ । चोरीका मोटरसाईकल र काठ सहित कास्की प्रहरीले ४६ जनालाई पक्राउ गरेको छ । पोखराका विभिन्न ठाउँमा चेकजाँच गर्दा ५ वटा मोटरसाईकल पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धान भई रहेको जनाएको छ । कास्की जिल्लाको सुरक्षा स्थितीलाई आँकलन..

पुरा पढ्नुहोस् »

पोखराका गुण्डा ललित गुरुङ पक्राउ २५ चैत्र २०७४, आईतवार ११:४०

पोखरा, चैत २५ । गुण्डागर्दी र चन्दा असुलीको आरोपमा पोखराबाट ललित गुरुङ सहित एलजी ग्रुपका ३ पक्राउ परेका छन् । कास्की प्रहरीले पोखराको बैदामबाट तीनैजनालाई पक्राउ गरेको हो । उनीहरुलाई ‘एलजी ग्रुप’को नाममा गुण्डागर्दी र चन्दा असुलीको आरोप छ..

पुरा पढ्नुहोस् »

कार्यकारीको कोठामा मेयरले ठोके ताला २३ चैत्र २०७४, शुक्रबार १३:५३

ललितपुर, चैत २३ । ललितपुर गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले कार्यकारी अधिकृत टेकराज पन्थीको कार्यकक्षमा ताला लगाइदिएका छन् । गत आइतबार अवैध रुपमा वालुवा निकासी गर्दै आएको खानी दर्ता गर्नका लागि मेयरले कार्यकारीलाई दवाव दिएका थिए ।..

पुरा पढ्नुहोस् »

लेखनाथमा जलाएर १ जनाको हत्या २३ चैत्र २०७४, शुक्रबार १०:३९

पोखरा, चैत २३ । पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ३२ मजुवामा एक युवकको शव फेला परेको छ । जलाईएको अवस्थामा अन्दाजी २२ बर्षका युवकको शव फेला परेको हो । घटनाबारे अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ । स्थानीयले देखेपछि प्रहरीले खवर..

पुरा पढ्नुहोस् »

जिल्ला शिक्षा कार्यालय कास्कीका २ कर्मचारी अख्तियारको फन्दामा २३ चैत्र २०७४, शुक्रबार ०९:४८

पोखरा, चैत २३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जिल्ला शिक्षा कार्यालयका २ कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । बिद्यालय भवन निर्माण गर्दा गलत बिल फर्स्यौट गरिदिने भन्दै उनीहरुले १ लाख घुस लिएका थिए । पक्राउ..

पुरा पढ्नुहोस् »

प्रेस रिभ्यु–ओलिको भारत भ्रमण निर्देशिका विपरित २३ चैत्र २०७४, शुक्रबार ०१:४६

काठमाण्डौं, चैत २३ । काठमाण्डौंबाट निस्किने अधिकांश पत्रिकाको प्राथमिकतामा छ, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण । विविध शीर्षकमा प्रधानमन्त्रीको भारत भ्रमणलाई समेटेका पत्रपत्रिकाहरुले प्रतिबद्धता जनाएर पनि भारतले पूरा नगरेका..

पुरा पढ्नुहोस् »

पोखराको फेवातालमा डुङ्गा डुब्यो, एकको मृत्यु २२ चैत्र २०७४, बिहीबार १३:२७

पोखरा, चैत २२ । पोखराको फेवातालमा डुङ्गा डुब्दा एक जनाको मृत्यु भएको छ । परिवारसँग पोखरा घुम्न आएका तनहुँ दुलेगौंडा घर भएका ३१ बर्षिय राजु गुरुङको मृत्यु भएको हो । बिहीबार दिऊसो तालबराही मन्दिर घुम्ने क्रममा डुङ्गाबाट खसेर उनको मृत्यु भएको..

पुरा पढ्नुहोस् »

विप्लवलाई पक्राउ गर्न देशैभर खोजी २१ चैत्र २०७४, बुधबार ०२:३८

काठमाडौं, चैत २१ । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई पक्राउ गर्न खोजी तीव्र पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेतालाई जनअदालतमा उपस्थित..

पुरा पढ्नुहोस् »

Breaking! पोखरामा ट्रिपर ठक्करले २ को मृत्यु २० चैत्र २०७४, मंगलवार १७:१२

पोखरा, चैत २० । पोखरा बागलुङ राजमार्गअन्तर्गत हेमजाको तिब्बतीयन क्याम्प नजिक ट्रिपर ठक्करबाट स्कूटरमा सवार २ जनाको मृत्यु भएको छ । हेमजाबाट पोखराका लागि छुटेको ग१क २३३४ नम्बरको ट्रिपरले मंगलबार साँझ ७ बजे विपरीत दिशाबाट आएको ग१३प ३६३६ नम्बरको..

पुरा पढ्नुहोस् »