लमजुङमा बाढी–३ जनाको मृत्यु, ४ जना बेपत्ता २७ भाद्र २०७५, बुधबार १५:३९
लमजुङ, भदौ २७ । बुधबार दिउँसोको अविरल वर्षापछिको आएको बाढीपहिरोमा परेर लमजुङमा ३ जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता भएका छन् । मस्र्याङदी गाउँपालिका–३, तरापु पल्लोटारीमा घर माथिबाट आएको पहिरोबाट जोगिएर भाग्ने क्रममा ६० वर्षीया अतिरुपा थापा र..
पुरा पढ्नुहोस् »

