समाज


साढे ५ लाख नगद सहित १३ जुवाडे पक्राउ १७ मंसिर २०७५, सोमबार ०७:३५

काठमाण्डौं, मंसिर १७ । प्रहरीले काठमाडौंको जोरपाटी नयाँबस्तीबाट ५ लाख ३१ हजार नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द नेतृत्वको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–६ स्थित..

पुरा पढ्नुहोस् »

जव पशु भनेर भाइले आफ्नै दिदीमाथी बलात्कार गरे–घरमा बस्न नसकेर भागिन दिदी १७ मंसिर २०७५, सोमबार ०२:३१

काठमाण्डौं, मंसिर १७ । खै कसरी घरमा आउँ, आउने जहाज जल्यो आमा हेर्दा हेर्दै त्यो चित्कारसँगै, सबै दनदन बल्यो आमा यो यस्ती दिदीले कोरेको गजल हो, जो भाइबाट भयभित भएर रातारात घर छाड्न विवश भइन् । जीवनभरका लागि डरलाग्दो स्वरुप बन्यो भाइ । भाइले दिदी..

पुरा पढ्नुहोस् »

दुलेगौंडामा माईक्रोको ठक्करले स्कुटर धुजाधुजा–एकजनाको मृत्यु, अर्का गम्भीर १७ मंसिर २०७५, सोमबार ०२:१६

तनहूँ, मंसिर १७ । तनहुँको शुक्लागण्डकी–४ दुलेगौंडामा माइक्रो र स्कुटर ठक्कर खादा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा रहेका भिमाद–६ निवासी ३० वर्षिय शिव थापा रहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक सरोज..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक पौडेल १ लाख घुससहित अख्तियारको फन्दामा १६ मंसिर २०७५, आईतवार १२:४५

पोखरा, मंसिर १६ । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. तारानाथ पौडेल १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । आईतबार साँझ अमरसिंहचोकबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलिले उनलाई रंगेहात पक्राउ गरेको हो । लोकसेवा आयोगमा परीक्षा..

पुरा पढ्नुहोस् »

पोखरामा कार र स्कुटर ठोकिँदा एकजना घाईते १६ मंसिर २०७५, आईतवार १०:१२

पोखरा, मंसिर १६ । पोखराको राष्ट्रबैंक चोकमा कारले स्कुटरलाई ठक्कर दिँदा एकजना घाईते भएका छन् । ग २ च ८७२५ नम्बरको कारले ग १४ प १७२२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक स्याङजाको वालिङ नगरपलिका–४ जगतभञ्ज्याङ घर भई पोखरा ६ शान्तिनगर बस्ने..

पुरा पढ्नुहोस् »

तनहुँमा पराल बोकेको ट्याक्टर पल्टियो, २ जनाको मृत्यु १६ मंसिर २०७५, आईतवार ०७:०४

तनहूँ, मंसिर १६ । तनहुँको घिरिङ गाउँपालिका–३ सिलिङमा शनिबार राति ११ बजे ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक भीमाद नगरपालिका–१ बस्ने २६ वर्षीय इन्द्रबहादुर नेपाली र घिरिङ गाउँपालिका–३ बस्ने ३६ वर्षीय..

पुरा पढ्नुहोस् »

फ्याक्सबाट आएको एउटा ’लभ लेटर’, जसले १३ वर्ष माइतीको ढोका बन्द भयाे १६ मंसिर २०७५, आईतवार ०६:५३

पोखरा, मंसिर १६ । १९ वर्षकी थिइन्, विष्णुमाया ढकाल (राई) । एसएलसी दिएर उनी जर्मन जाने ध्याउन्नमा लागेकी थिइन् । त्यसका लागि कागजपत्र मिलाउनुपर्ने थियो । अहिलेको जस्तो इन्टरनेटको सुविधा थिएन । पूरै लेकसाइडभरि २ वटा थियो, फ्याक्स गर्ने ठाउँ। त्यसका..

पुरा पढ्नुहोस् »

बसले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु ! १६ मंसिर २०७५, आईतवार ०३:११

पोखरा, मंसिर १६ । धादिङको थाक्रेमा बसले मोटरसाईकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । काठमाण्डौंबाट धादिङ जाँदै गरेको ग्रामिण यातायातको बसले बा ३६ प ८३५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको हो । दुर्घटनापछि बस..

पुरा पढ्नुहोस् »

वनभोज गएको बस पल्टियो–२ जनाको मृत्यु, ९ जना गम्भीर १६ मंसिर २०७५, आईतवार ०२:३६

सुर्खेत, मंसिर १६ । वीरेन्द्रनगर नगरपालिका–१४ को कटकुवामा जनजागृति युवा क्लबको वनभोज खान गएको बस कपासेमा दुर्घटनामा पर्दा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५० जना घाइते भएका छन् भने तीमध्ये ९ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय..

पुरा पढ्नुहोस् »

दुई सन्तानकी आमा तीन दिनदेखि बेपत्ता १६ मंसिर २०७५, आईतवार ०२:२७

दोलखा, मंसिर १६ । दोलखा बिगु २ आरोङकी ३० बर्षीया सुष्मा तामाङ तीन दिनदेखि बेपत्ता भएकी छिन् । परिवारका सदस्यका अनुसार उनी विहीबारदेखि बेपत्ता भएकी हुन् । आरोङस्थित माईती गएर चरिकोटस्थित डेरा आईपुगेकी उनी एकाएक सम्पर्क्विहीन भएको परिवारका..

पुरा पढ्नुहोस् »