राजनीति


काँग्रेसमा नेताहरुबीच पानी बाराबार–अधिवेशन सर्ने पक्का, अनसनको तयारी ! ७ कार्तिक २०७५, बुधबार ०५:३७

काठमाण्डौं, कार्तिक ७ । भातृ संगठन नेविसंघको विवाद मिलाउन नसकेपछि काँग्रेसका शीर्ष नेता नै आरोप प्रत्यारोपमा उत्रन थालेका छन् । नेतृत्वले कुनै निर्णय गर्न नसकेपछि काँग्रेसको भातृ संगठन नेविसंघको आगामी कार्तिक १६ गतेबाट सुरु हुने भनेको..

पुरा पढ्नुहोस् »

नेकपामा जन्मियो नयाँ गुट, कसले गर्दै छ नेतृत्व ? ७ कार्तिक २०७५, बुधबार ०२:०५

काठमाण्डौं, कार्तिक ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नयाँ गुटको जन्म भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ गुटको नेतृत्व गरिरहेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि नेकपालो चयन..

पुरा पढ्नुहोस् »

राष्ट्रपति भण्डारीको राजसी टीका ६ कार्तिक २०७५, मंगलवार ०२:४४

काठमाण्डौं, कार्तिक ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैंको टीका लगाइदिँदै गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सो तस्विरमा सोफामा बसेकी राष्ट्रपति भण्डारीले आफ्नो अगाडि घुँडा टेकेर..

पुरा पढ्नुहोस् »

कांग्रेस महासमिति बैठक सर्ने ६ कार्तिक २०७५, मंगलवार ०२:३७

काठमाण्डौं, कार्तिक ६ । नेपाली कांग्रेसको महासमिति बैठक निर्धा्रित मितिमा हुनेमा केन्द्रीय सदस्यहरुले आशंका व्यक्त गर्न थालेका छन् । केन्द्रीय समिति बैठक नै अनिश्चित भएको भन्दै उनीहरुले यस्तो आशंका व्यक्त गरेको समाचार आजको कारोबारको पृष्ठ..

पुरा पढ्नुहोस् »

’दशैं लगत्तै मन्त्रिमण्डल हेरेफेर’ १ कार्तिक २०७५, बिहीबार ०२:४५

काठमाण्डौं, कार्तिक १ काठमाडौं( सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् सांसद महेश बस्नेतले दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर हुने बताएका छन् । बस्नेतलले प्रधानमन्त्रीको सचिवालय पनि पूनर्गठन हुने दाबी गरेका छन् । उनले भने, दशैं लगत्तै..

पुरा पढ्नुहोस् »

नेकपामा तल्लो तहको एकता दसैंलगत्तै ३१ आश्विन २०७५, बुधबार ०२:०५

काठमाण्डौं, असोज ३१ । आन्तरिक विवादका कारण झन्डै चार महिनादेखि अल्झिरहेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तल्ला तहको एकीकरण दसैंलगत्तै सुरु हुने भएको छ । जिल्ला तहको एकीकरणसम्बन्धी यसअघिका कार्यदलले दिएको प्रतिवेदन विवादमा..

पुरा पढ्नुहोस् »

रहेनन् शान्ति प्रक्रियाका ‘सूत्रधार’ (पढ्नुस् पूरै कहानी) २८ आश्विन २०७५, आईतवार ०२:४४

काठमाण्डौं, असोज २८ । कुनै बेलाका चर्चित नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएको छ । उनको रातको ९.२० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी ६ वर्षयता बिरामी भएर घरमै उपचाररत थिए । कांग्रेसभित्रका कुनै बेलाका बागी र किङमेकर नेता..

पुरा पढ्नुहोस् »

सांसद राजीव पहारीको अभिब्यक्तिको पोखरामा कडा विरोध २७ आश्विन २०७५, शनिबार ०२:२८

पोखरा, असोज २७ । सांसद राजीव पहारीले केही दिनअघि पोखराको पुम्दीभुम्दीमा बलात्कारपछि हत्या गरिएकी १० बार्षिया बालिका श्रेया सुनारको परिवारलाई भेटे । पारिवारिक अवस्था देखेर मन थाम्नै सकेनन् र भने–अपराधीलाई मृत्युदण्ड दिने कानुन बनाउन संसदमा..

पुरा पढ्नुहोस् »

काँग्रेसलाई आफैंभित्र जुध्दैमा ठिक्क २७ आश्विन २०७५, शनिबार ०२:०२

काठमाण्डौं, असोज २७ । ‘कम्युनिस्टहरू फुट्लान् र काँग्रेसको पालो आउला भनेर पर्खाइमा बस्ने कि योजना र कार्यक्रम लिएर जनतामाझ जाने ?’ काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले गत आइतबार केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवातिर संकेत..

पुरा पढ्नुहोस् »

आन्दोलनको मोर्चामा उभिनुस्–आङदाम्वे २६ आश्विन २०७५, शुक्रबार १४:५४

पोखरा, असोज २६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं आदिवासी जानजातीका नेता भिष्मराज आङ्दाम्वेले सरकारका विरुद्ध आन्दोलनमा उभिन आह्वान गरेका छन् । नेपाल आदिवासी जनजाती संघ कास्कीको शुभकामना आदानप्रदान तथा सांगठनिक गतिविधि जानकारी दिने..

पुरा पढ्नुहोस् »