रवीन्द्र अधिकारीकै क्षेत्रबाट उनको राजीनामा माग ५ माघ २०७५, शनिबार ०३:००
पोखरा, माघ ५ । नेपाली काँग्रेस क्षेत्र नम्बर २ कास्कीले शुक्रबार विज्ञप्ति प्रकाशित गरी पर्यटन मन्त्री रवीन्द्र अधिकारीको राजीनामा माग गरेको छ ।मन्त्री अधिकारी वाइडवडी जहाज खरिदमा अरबौं रकम घोटला प्रकरणमा मुछिएकाले छानविन प्रक्रिया सहज..
पुरा पढ्नुहोस् »