पोखरामा ‘भ्रष्टाचारीलाई प्रवेश निषेध’ २३ पुष २०७५, सोमबार १६:१०
पोखरा, पुस २३ । नेपाल विद्यार्थी संघले पोखराका मुख्य–मुख्य चोकमा ‘भ्रष्टाचारीलाई प्रवेश निषेध’ भन्दै ब्यानर टाँसेको छ । ब्यानरमा भ्रष्टाचार विरोधी नारा लेखिएको छ । सोमबारदेखि सुरु अभियानलाई देशैभर लैजाने विद्यार्थी संघले जनाएको छ । नेपाली..
पुरा पढ्नुहोस् »