पोखरामा चिकित्सा शिक्षा विधेयकको विरोध–नेविसंघ र नयाँ शक्तिका विद्यार्थीले गरे सरकारी गाडी कब्जा ११ माघ २०७५, शुक्रबार १४:३१
पोखरा, माघ ११ । शुक्रबार प्रतिपक्षी दललाई छलेर ब्यवस्थापिका संसदबाट चिकित्सा शिक्षा विधेयक पास भयो । विधेयक राष्ट्र हित विपरित भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सहित, नयाँ शक्ति र अन्य दलहरुले पनि विरोध जनाएका छन् । तर विपक्षीको..
पुरा पढ्नुहोस् »