विद्यार्थी रिहाईको माग सहित पोखरामा नेविसंघको प्रदर्शन, २ वटा सरकारी गाडी नियन्त्रणमा २२ माघ २०७५, मंगलवार ०६:५८
पोखरा, माघ २२ । विद्यार्थी रिहाईको माग गर्दै नेपाली काँग्रेस कास्कीले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । आन्दोलनको पहिलो चरणमा विभिन्न निकायमा डेलिगेसन जाने र त्यसपछि पनि रिहाई नगरे थप संघर्षको कार्यक्रम घोषणा गर्ने काँग्रेस कास्कीले जनाएको छ..
पुरा पढ्नुहोस् »