राजनीति


कास्कीमा काँग्रेसको जागरण अभियान तीब्र ३० भाद्र २०७६, सोमबार ११:५२

  पोखरा, ३० भदौ । नेपाली काँग्रेसको जागरण अभियान अन्तर्गत कास्कीमा दोस्रो चरणका कार्यक्रम तीव्र पारिएको छ । कास्कीका ३ वटा निर्वाचन क्षेत्रका प्रत्यक वडामा कार्यक्रम सञ्चालन भैरहेको जिल्ला सदस्य एवं प्रचार संयोजक नवीन सिग्देलले जानकारी..

पुरा पढ्नुहोस् »

नियम निलम्बनको प्रस्ताव स्वीकृत ३० भाद्र २०७६, सोमबार १०:२६

  काठमाडौं, भदौ ३० । राष्ट्रियसभाको सोमबारको दोस्रो बैठकले राष्ट्रिसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम प्रस्तुत गरिएको नियम निलम्बनको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सांसद खिमलाल भट्टराईले राष्ट्रियसभा नियमावली,..

पुरा पढ्नुहोस् »

बालुवाटारमा नेकपा र कांग्रेसका शीर्ष नेताबीच छलफल ३० भाद्र २०७६, सोमबार ०१:२७

  काठमाडौं, भदौ ३० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले पछिल्ला राजनीतिक घटनाका..

पुरा पढ्नुहोस् »

राष्ट्रिय युवा संघ नेपाल कास्कीद्धारा ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा निषेध २९ भाद्र २०७६, आईतवार १५:११

पोखरा, भदौ २९ । राष्ट्रिय युवा संघ नेपाल कास्कीले उच्श्रृङखल गतिविधी गर्ने ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा रोक लगाउने भएको छ । संघले आइतबार एक विज्ञप्ती जारी गरी पछिल्लो समय नेकपा सरकारको विरुद्धमा उच्श्रृङ्खल अराजक एवं प्रतिगामी..

पुरा पढ्नुहोस् »

साझा पार्टी कास्कीमा खनाल, महानगर संयोजकमा गुरुङ २८ भाद्र २०७६, शनिबार १२:२४

  पोखरा, भदौ २८ । साझा पार्टीले कास्की जिल्ला र पोखरा महानगर संयोजक घोषणा गरेको छ । पार्टीको कास्की जिल्ला संयोजकमा अर्जुनप्रसाद खनाल र पोखरा महानगर संयोजकमा मनकाजी गुरुङ चयन भएका छन् । शनिबार एक कार्यक्रमका बीच साझा पार्टीका केन्द्रीय..

पुरा पढ्नुहोस् »

नागरिकता विधेयकमा दलगत अडान, शीर्ष नेतृत्वमा छलफल गरी सहमति जुटाउने प्रयास २८ भाद्र २०७६, शनिबार १०:५०

  काठमाडौं, भदौ २८ । नागरिकतासम्बन्धी विधेयकमा सहमति जुटाउन प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समिति शनिबार पनि असफल भएको छ । शनिबार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकमा वैवाहिक अंगीकृत नागरिकताका सम्बन्धमा प्रमुख..

पुरा पढ्नुहोस् »

कांग्रेसको जागरण अभियान अन्तरगत खर्वाङमा गाउँपालिका स्तरीय भेला सम्पन्न २७ भाद्र २०७६, शुक्रबार ००:४७

  खर्वाङ, भदौ २७ । नेपाली कांग्रेसले देशव्यापी रुपमा सञ्चालन गरेको दोश्रो चरणको जागरण अभियान अन्तर्गत बडिगाड गाउँपालिका स्तरीय भेला खर्वाङमा सम्पन्न भएको छ । भेलाको उद्घाटन गर्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा जागरण अभियानका..

पुरा पढ्नुहोस् »

ओली र नेपालबीच मनमुटाव, कुराकानी नै ठप्प २४ भाद्र २०७६, मंगलवार ०३:१९

काठमाण्डौं, भदौ २४ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सम्बन्ध अझै सुध्रिएको छैन । ओली सिंगापुरमा उपचार गराई फर्किएको चार दिन पुगे पनि नेपालसँग कुराकानी भएको छैन । उनीहरुबीच ५ भदौमा बसेको सचिवालय..

पुरा पढ्नुहोस् »

को उठ्ला रवीन्द्रको क्षेत्रमा ? २४ भाद्र २०७६, मंगलवार ०३:०४

पोखरा, भदौ २४ । महत्वकासाथ हेरिएको कास्की निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको तयारीमा राजनीतिक दल जुटेका छन् । मंसिर १४ को प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवार टुंगो लगाउन दलहरु कस्सिएका छन् । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको..

पुरा पढ्नुहोस् »

बसमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसांसद पक्राउ २४ भाद्र २०७६, मंगलवार ०२:५२

काठमाण्डौं, भदौ २४ । सार्वजनिक यातायातमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसांसद योगेन्द्र घिसिङलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । सोमबार रत्नपार्क–भैंसेपाटी रुटको बसमा उनले एक युवतीमाथि यौन दुर्व्यवहार गरेको ललितपुर प्रहरी..

पुरा पढ्नुहोस् »