राजनीति


समाजसेवी विश्व गुरुङ काँग्रेस प्रवेश २३ भाद्र २०७६, सोमबार १४:०६

पोखरा, भदौ २३ । लामो समयदेखि समाजसेवामा सक्रिय विश्व गुरुङ नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । स्याङजा घर भई लामो समयदेखि काठमाण्डौंमा ब्यापार ब्यवसाय गर्दै आएका उनी आइतबार काँग्रेस सभापति शेरबहादुर देउवाको हातबाट सदस्यता लिएर पार्टी..

पुरा पढ्नुहोस् »

लोकतन्त्र र गणतन्त्र उल्ट्याउन खोज्ने प्रतिक्रियावादीहरु सफल हुने छैनन् : अध्यक्ष दाहाल २३ भाद्र २०७६, सोमबार ११:२२

  काठमाडौं, भदौ २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र र लोकतन्त्रलाई उल्टाउनका लागि प्रतिक्रियावादी शक्तिहरुले षड्यन्त्र गर्न थालेको आरोप लगाएका छन् । पार्टी मुख्यालय धुमवराहिमा सोमबार आयोजित २१ औँ..

पुरा पढ्नुहोस् »

राजा मान्छ लोमान्थाङ २२ भाद्र २०७६, आईतवार १३:०४

लोमान्थाङ, भदौ २२ । ध्वजापतकाले सजाईएको लोमान्थाङ दरबार । सन्दर्भः यार्तुङ मेला । बिगतझैं परम्परागत भेषभुषामा सजिएर घोड सवार गर्दै थिए, मुस्ताङका अघोषित राजा, जिग्मे सिंगी परवल विष्ट । वरिपरि उनका सुसारेहरु । अघिल्तिर मुख्य लामा दरबारको झण्डा..

पुरा पढ्नुहोस् »

कास्की काँग्रेसद्वारा जनजागरण अभियानका लागि समिति गठन २१ भाद्र २०७६, शनिबार १०:४४

  पोखरा, भदौ २१ । नेपाली काँग्रेस कास्कीले दोस्रो चरणको जनजागरण अभियानलाई लक्षित गरी २ वटा समिति निर्माण गरेको छ । कास्की काँग्रेसको बैठकले अभियानलाई प्रभावकारी बनाउनका लागि प्रचार र अनुगमन समिति गठन गरेको हो । पार्टीले जिल्ला सदस्य एवं..

पुरा पढ्नुहोस् »

चीनका विदेशमन्त्री वाङ आइतबार आउँदै २१ भाद्र २०७६, शनिबार ००:४८

  काठमाडौं, भदौ २१ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा चीनका ‘स्टेट काउन्सिलर’ एवं विदेशमन्त्री वाङ यी नेपालको तीनदिवसीय औपचारिक भ्रमणमा आगामी आइतबार काठमाडौं आउँदैछन् । भ्रमणकाक्रममा उनले राष्ट्रपति विद्यादेवी..

पुरा पढ्नुहोस् »

काँग्रेस कास्की २ को सभापतिमा बास्तोला, प्रदेशमा आचार्य र मर्सानी २० भाद्र २०७६, शुक्रबार ०२:१०

पोखरा, भदौ २० । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ मा नयाँ समिति बनाईएको छ । यसअघि दुईवटा क्षेत्रका सभापति एउटै निर्वाचन क्षेत्रमा परेपछि सोही अनुसार समायोजन मिलाईएको हो । काँग्रेसको प्रदेश कमिटी पनि गठन भएको छ । क्षेत्र नम्बर २ र ३ मिसिएर..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली दुई साताको उपचारपछि शुक्रबार स्वदेश फर्किँदै २० भाद्र २०७६, शुक्रबार ०१:०७

  काठमाडौं, भदौ २० । प्रधानमन्त्री केपी शर्मा ओली दुई साता लामो स्वास्थ्य उपचारपछि शुक्रबार अपरान्ह स्वदेश फर्किने भएका छन् । प्लाज्मा फेरेसिस प्रक्रियाबाट शरीरको एण्टीबडीको उपचारपछि प्रधानमन्त्री ओली स्वस्थ रहेको उनको सचिवालयले बताएको..

पुरा पढ्नुहोस् »

उपनिर्वाचनका लागि दल दर्ता निर्वाचन आयोगको आह्वान १७ भाद्र २०७६, मंगलवार ००:५९

  काठमाडौं, भदौ १७ । निर्वाचन आयोगले आउँदो मंसिर १४ गतेका लागि तय प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले सोमबार सूचना जारी गरी नयाँ दलका लागि दर्ता आह्वान गरेको हो । आयोगले उपनिर्वाचनमा भाग..

पुरा पढ्नुहोस् »

विप्लव समूहका इन्चार्ज आचार्य कारागार चलान १७ भाद्र २०७६, मंगलवार ००:३९

  परासी, भदौ १७ । नेत्रविक्रम चन्द(विप्लव) समूहका नवलपरासी जिल्ला सदस्य तथा सुनवल नगरपालिका इन्चार्ज आत्मराम आचार्य कारागार चलान भएका छन् । सङ्गठित मुद्दामा फरारसमेत रहेका आचार्यले जिल्ला अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि सोमबार..

पुरा पढ्नुहोस् »

पर्यटक नआएपनि सरकारलाई दालभात खान समस्या छैन, समस्या तपाईंलाई होः भट्टराई १२ भाद्र २०७६, बिहीबार १२:५१

पोखरा, भदौ १२ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पर्यटक नआउँदा सरकारलाई भन्दा बढी ब्यवसायीलाई समस्या हुने बताएका छन् । पोखरामा पर्यटन ब्यवसायीसँग कुरा गर्दै उनले धेरै पर्यटक ल्याउन ब्यवसायीले पनि भूमीका पूरा..

पुरा पढ्नुहोस् »