राजनीति


नेकपा बैठक : नेताहरुप्रति व्यक्तिगत आक्षेप लगाउन प्रतिबन्ध ९ भाद्र २०७६, सोमबार १०:२७

  काठमाडौं, भदौ ९ । सत्तारुढ नेकपाले पार्टीका नेताहरुप्रति व्यक्तिगत आक्षेप लगाउन प्रतिबन्ध लगाएको छ । अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा पार्टी कार्यालयमा बसेको बैठकले नेताहरु प्रति कुनै गुनासो वा व्यक्तिगत तिक्तता भए पार्टीमै छलफल..

पुरा पढ्नुहोस् »

पाँच वडाध्यक्षले दिए सामूहिक राजीनामा ८ भाद्र २०७६, आईतवार ०२:५५

बाजुरा, भदौ ८ । जिल्लाको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् ।प्रचलित नीति नियम र ऐन कानून विपरीत नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने क्रम..

पुरा पढ्नुहोस् »

नेकपा स्कुल विभागको नेतृत्व हस्तान्तरण ७ भाद्र २०७६, शनिबार १२:३६

काठमाडौं, भदौ ७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्कुल विभागको नेतृत्व हस्तान्तरण गरिएको छ । यसअघि, नेकपा एमाले हुँदा स्कुल विभागको प्रमुख तत्कालीन पार्टी अध्यक्ष केपी शर्मा ओली र उपप्रमुख शंकर पोखरेल रहेका थिए । तत्कालीन..

पुरा पढ्नुहोस् »

पार्टीमा अनुशासन भएन, मनलाग्दो बोल्न थाल्यौं : प्रचण्ड ६ भाद्र २०७६, शुक्रबार ०८:५९

  काठमाडौं, भदौ ६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरु अनुशासनमा नरहेको टिप्पणी गरेका छन् । पार्टीमा जसलाई जे मन लाग्यो, त्यही बोल्न थालिएको प्रचण्डको भनाइ छ । पार्टी अध्यक्ष एवं..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीको कार्यभार पोखरेललाई ५ भाद्र २०७६, बिहीबार १२:२९

  काठमाडौं, भदौ ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गरेकाले उनको अनुपस्थितिमा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्रीको कार्यभार सम्हाल्न तोकेकी छन्..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत ५ भाद्र २०७६, बिहीबार १२:२०

  काठमाडौं, भदौ ५ । राष्ट्रियसभाले बिहीबार ‘प्रहरी समायोजन विधेयक, २०७६’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसन्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक, २०७६’ सर्वसम्मतिले स्वीकृत गरेको छ । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाबाट..

पुरा पढ्नुहोस् »

ओलीको अनुपस्थितिमा दाहालको अध्यक्षतामा सांगठनिक तथा पार्टीका अन्य निर्णय गरिने ५ भाद्र २०७६, बिहीबार ०७:२७

  काठमाडौं, भदौ ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनी सिंगापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बैठक..

पुरा पढ्नुहोस् »

राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता, द्विपक्षीय हितलगायत विषयमा छलफल ५ भाद्र २०७६, बिहीबार ०७:२०

  काठमाडौं, भदौ ५ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । जयशंकरले बिहीबार बिहान राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपतिसमक्ष भेटवार्ता गरेका हुन् । उनी नेपालका..

पुरा पढ्नुहोस् »

भ्रष्टाचार नियन्त्रण देशकै लागि चुनौती : दाहाल ३ भाद्र २०७६, मंगलवार ०८:५५

  जनकपुर, भदौ ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचार नियन्त्रण देशकै लागि चुनौतीको विषय रहेको बताएका छन् । मंगलबार धनुषामा आयोजित एक कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । प्रदेश नम्बर–२ मामात्र नभइ..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक ३ भाद्र २०७६, मंगलवार ०६:०७

  काठमाडौं, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । अपरान्ह पाँच बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई सर्वदलीय बैठकमा बोलाएका हुन् । उनी प्रधानमन्त्रीमा..

पुरा पढ्नुहोस् »