राजनीति


कम्युनिष्टसँग सिद्धान्तमा बहस गरौं : रामचन्द्र पौडेल ३ आश्विन २०७६, शुक्रबार ११:१९

  काठमाडौं, असोज ३ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टसँग सिद्धान्तमा बहस गर्नुपर्ने बेला आएको बताएका छन् । शुक्रबार गण्डक–टोखा प्रजातान्त्रिक समाज नेपालको दोस्रो साधारणसभामा उनले कम्युनिष्टसँग विचारमा..

पुरा पढ्नुहोस् »

कास्की २ को जागरण अभियान निर्वाचन केन्द्रित १ आश्विन २०७६, बुधबार १४:३०

पोखरा, असोज १ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की क्षेत्र नं २ मा नेपाली काँग्रेसका उमेद्वारलाई बिजयी गराउने सहभागीहरुले प्रतिवद्धता गरेका छन् । नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत पोखरा महानगरपालिका १७ मा आज..

पुरा पढ्नुहोस् »

कर छली तथा भ्रष्टचारीलाई कारवाही गर्न समाजवादी युवा संघले प्रमलाई ज्ञापनपत्र पठायो १ आश्विन २०७६, बुधबार १४:१२

पोखरा,  असोज १  । कर नतिर्ने, राजश्व छल्ने, भ्रष्टचारीलाई कारवाही गर्न माग गर्दै समाजवादी युवा संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ। ज्ञापनपत्रमा एनसेल प्रकरणका दोषीलाई कारवाही र एनसेल सँग तत्काल कर असुली गर्नुपर्ने माग..

पुरा पढ्नुहोस् »

विरोधलाई स्वभाविक रुपमा लिनुपर्छः नेता श्रेष्ठ १ आश्विन २०७६, बुधबार १०:४१

  भरतपुर, असोज १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकार र पार्टीको विरोधलाई सहजरुपमा लिनुपर्ने बताएका छन् । बुधबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले देशमा विभिन्न प्रकारका विचार राख्ने मानिस..

पुरा पढ्नुहोस् »

नेपाली कांग्रेसको जागरण अभियान अन्तर्गत वडा नं १७ मा अन्तरक्रिया १ आश्विन २०७६, बुधबार ००:२१

  पोखरा, असोज १ । नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत पोखरा महानगरपालिका वडा नं १७ मा क्रियाशिल कार्यकर्ताहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान..

पुरा पढ्नुहोस् »

वडाध्यक्षसहित पक्राउ गरेकालाई रिहा गर्न कास्की काँग्रेसको माग ३१ भाद्र २०७६, मंगलवार १२:५८

  पोखरा, भदौ ३१ । माछापुच्छ्रे गाउँपालिका वडा १ का वडाध्यक्ष वीरेन्द्र गुरुङ र तरुण दलका विपुल शर्मालाई पक्राउ गरिएकोमा नेपाली काँग्रेस कास्कीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कास्की काँग्रेसका कार्यवाहक सभापति आइबहादुर गुरुङले..

पुरा पढ्नुहोस् »

काँग्रेस जागरणमा कास्कीमा महिला र युवा संवाद ३१ भाद्र २०७६, मंगलवार १२:३६

पोखरा,  भदौ ३१ । नेपाली काँग्रेसको जागरण अभियान अन्तर्गत क्षेत्र नं १(ख) कास्कीमा महिला संवाद कार्यक्रम गरिएको छ । नेपाल महिला संघ पोखरा महानगरपालिका समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै केन्द्रीय प्रतिनिधि सरीता गुरुङले हिम्मत र आँटका..

पुरा पढ्नुहोस् »

वडाध्यक्ष सहित पक्राउ गरेकालाई रिहा गर्न कास्की काँग्रेसको माग ३१ भाद्र २०७६, मंगलवार १२:३१

पोखरा, ३१ भदौं । माछापुच्छ्रे गाउँपालिका वडा १ का वडाध्यक्ष वीरेन्द्र गुरुङ र तरुण दलका विपुल शर्मालाई पक्राउ गरिएकोमा नेपाली काँग्रेस कास्कीले गम्भीर ध्यानाकर्षण जनाएको छ । कास्की काँग्रेसका कार्यवाहक सभापति आइबहादुर गुरुङले मंगलबार जारी..

पुरा पढ्नुहोस् »

माछापुच्छ्रे गाउँपालिका–२ मा नेपाली कांग्रेसको जागरण अभियान ३१ भाद्र २०७६, मंगलवार १०:२४

  पोखरा, भदौ ३१ । नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत माछापुच्छ्रे गाउँपालिका वडा नंं.२ मा क्रियाशिल सदस्य वितरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत..

पुरा पढ्नुहोस् »

सरकार प्रतिगमनतिर अघि बढेको छ : प्रा.डा. ओम गुरुङ ३० भाद्र २०७६, सोमबार १३:४४

पोखरा, भदौ ३० । नेकपा (क्रान्तिकारी माओवादी)सम्बद्ध अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष प्रा.डा. ओम गुरुङले वर्तमान नेकपा नेतृत्वको सरकार प्रतिगमनतर्फ अघि बढेको आरोप लगाउनुभएको छ । अखिल नेपाल आदिवासी जनजाति महासंघ, प्रदेश नं. ४ ले..

पुरा पढ्नुहोस् »